Banijya News

बाणिज्य

महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

महालक्ष्मी विकास बैंकको काठमाडौं–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको आज शुक्रबार औपचारिक रूपमा उद्घाटन भएको छ । एक कार्यक्रमका बीच […]

लाभांश लिन बाँकी भए बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह

लाभांश लिन बाँकी भए बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बरसहितको विवरण अद्यावधिक गराउन भनेको हो । बैंकले नगद लाभांश रकम शेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएकोमा हालसम्म पनि…


  • राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन गर्ने

    तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज शुक्रबार ६० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस)…

  • कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज…

  • मौद्रिक नीतिले लगानीको वातावरण बनाउने महासंघको दाबी

    मौद्रिक नीतिले लगानीको वातावरण बनाउने महासंघको दाबी

    नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक, सन्तुलित र निजी क्षेत्रमैत्री भन्दै स्वागत गरेको छ। महासंघका अनुसार मूल्य स्थायित्व, वित्तीय क्षेत्रको सुदृढीकरण र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयासले लगानी विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।…

  • स्थानीय तहको नियमित आर्थिक कारोबार आज राति १२ बजेदेखि बन्द

    स्थानीय तहको नियमित आर्थिक कारोबार आज राति १२ बजेदेखि बन्द

    महालेखा नियन्त्रक कार्यालयले सबै ७५३ स्थानीय तहलाई आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणको आर्थिक कारोबार सम्बन्धी विशेष निर्देशन जारी गरेको छ । कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि नै भुक्तानी दिई निकासा तथा खर्चको…

  • गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो । समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइसराइका कारण रोधी बस्ने चलन…

  • राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

    राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

    संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म १८ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावित संशोधनमा डिजिटल प्रविधिको प्रयोग, सञ्चालकको योग्यता, प्रादेशिक अवधारणा र वित्तीय सुशासन लगायत विषय समेटिएका छन् । संशोधन हाल्ने सांसदहरूमा परशुराम…

  • केन्द्रीय बैंकले ल्याउन चाहेको ‘पीटुपी लेन्डिङ’ के हो ?

    केन्द्रीय बैंकले ल्याउन चाहेको ‘पीटुपी लेन्डिङ’ के हो ?

    अब ऋण लिन बैंक नै जानुपर्दैन ! सुन्दा अनौठो लागे पनि नेपाल राष्ट्र बैंकले व्यक्ति–व्यक्तिबीच प्रत्यक्ष रूपमा कर्जा लेनदेन गर्न सकिने प्लेटफर्मको विकासका लागि विस्तृत अध्ययन अघि बढाउने भएको छ । अर्थात् पीटुपी प्लेटफर्म बनेपछि ऋण लिन बैंक नै अनिवार्य रूपमा चाहिँदैन । यो वित्तीय प्रणालीमा ऋण दिने र लिने…

  • धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए

    धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए

    धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले जानकारी…

Scroll to Top