Banijya News

बाणिज्य

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा गायत्री कटवाल भण्डारी, पहिलोपटक महिला अध्यक्ष बन्न सफल

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा गायत्री कटवाल भण्डारी, पहिलोपटक महिला अध्यक्ष बन्न सफल

उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा गायत्री कटवाल भण्डारी अध्यक्ष पदमा निर्वाचित भएकी छन्। कडा […]

वाणिज्य बैंकको नाफा ६४ अर्ब नाघ्यो, कर्जा जोखिम व्यवस्थापनमा पनि अर्बौं रुपैयाँ छुट्याइयो

वाणिज्य बैंकको नाफा ६४ अर्ब नाघ्यो, कर्जा जोखिम व्यवस्थापनमा पनि अर्बौं रुपैयाँ छुट्याइयो

नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा उल्लेखनीय नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकले संयुक्त रूपमा ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब…


  • हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मेवारी अब नेपाली सेनाको हातमा

    हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मेवारी अब नेपाली सेनाको हातमा

    सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको छ। मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सेनालाई उद्योगका मेसिनहरूको मर्मतसम्भार गर्ने, प्राविधिक जनशक्तिमार्फत उत्पादन परीक्षणका लागि अध्ययन प्रतिवेदन तयार पार्ने र प्रारम्भिक परीक्षण उत्पादन गर्ने गरी मुख्य तीनवटा जिम्मेवारी दिइएको छ। उद्योग मन्त्रालयले सम्भाव्यता अध्ययनका…

  • बालेन सरकार एकाएक नरम : निजी क्षेत्रसँग विश्वास पुनःस्थापना गर्ने प्रयासमा सम्बाद, पाउँला सफलता ?

    बालेन सरकार एकाएक नरम : निजी क्षेत्रसँग विश्वास पुनःस्थापना गर्ने प्रयासमा सम्बाद, पाउँला सफलता ?

    सरकार गठनको सुरुवाती चरणमा निजी क्षेत्रसँग बढेको दूरी र व्यवसायीमाथि भएका धरपकडका घटनाले सिर्जना गरेको अविश्वास हटाउन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अन्ततः संवादको बाटो रोजेका छन्। सरकारको पहिलो १०० दिन पूरा भएपछि प्रधानमन्त्रीले उद्योगी–व्यवसायी, निर्माण व्यवसायी तथा ऊर्जा उद्यमीसँग लगातार भेटवार्ता गर्दै आर्थिक गतिविधिलाई गति दिने र लगानीमैत्री वातावरण निर्माण…

  • स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

    स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

    कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन…

  • राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

    राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

    नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई शुक्रबार जारी गरिएको…

  • बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

    बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गरेकी छन् । आज जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या…

  • अब यी बैंकिङ सेवामा कुनै शुल्क लिन नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

    अब यी बैंकिङ सेवामा कुनै शुल्क लिन नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने आधारभूत बैंकिङ सेवालाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले महत्वपूर्ण व्यवस्था लागू गरेको छ। एकीकृत निर्देशन–२०८२ मार्फत राष्ट्र बैंकले सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने विभिन्न बैंकिङ सेवामा कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाइने स्पष्ट व्यवस्था गरेको हो। नयाँ व्यवस्थाले बैंकिङ सेवामा सर्वसाधारणको…

  • महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

    महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

    महालक्ष्मी विकास बैंकको काठमाडौं–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको आज शुक्रबार औपचारिक रूपमा उद्घाटन भएको छ । एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्जसहितको डिजिटल हब कार्यालय भवनको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु…

  • अर्थतन्त्र उकास्न सरकारलाई निजी क्षेत्रको २५ बुँदे माग, के छन् ती ?

    अर्थतन्त्र उकास्न सरकारलाई निजी क्षेत्रको २५ बुँदे माग, के छन् ती ?

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले मुलुकको आर्थिक पुनरुत्थान, लगानी प्रवद्र्धन र निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्न सरकारको भूमिकामा नीतिगत परिवर्तन आवश्यक रहेको औंल्याएको छ। प्रधानमन्त्री बालेन शाहसँग भएको भेटवार्तामा महासंघले सरकारलाई केवल नियामकको भूमिकामा सीमित नरही निजी क्षेत्रको सहजीकरणकर्ता, समन्वयकर्ता र विकास साझेदारका रूपमा अघि बढ्न आग्रह गरेको हो।…

  • लाभांश लिन बाँकी भए बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह

    लाभांश लिन बाँकी भए बैंक खाता अद्यावधिक गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बरसहितको विवरण अद्यावधिक गराउन भनेको हो । बैंकले नगद लाभांश रकम शेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएकोमा हालसम्म पनि…

Scroll to Top