आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी नियम सच्याउन सेयरधनी संघको माग
नेपाल सेयरधनी संघले आधारभूत सेयरधनीले आफ्नो सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्थामा पुनर्विचार गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेको छ। संघले उक्त व्यवस्थाको उद्देश्यप्रति सहमति जनाउँदै यसको कार्यान्वयन गर्ने तरिकाले दोस्रो बजारका साना लगानीकर्तालाई समेत असर पार्न सक्ने भन्दै संशोधनको आग्रह गरेको हो। नेपाल धितोपत्र…

