Banijya News

बाणिज्य

बागलुङमा एक अर्ब ९४ करोडको आलु उत्पादन

बागलुङमा एक अर्ब ९४ करोडको आलु उत्पादन

यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे […]

तिहारमा ४५ लाख माला खपत हुने अनुमान, ९० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने

तिहारमा ४५ लाख माला खपत हुने अनुमान, ९० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने

काठमाडौं । यस वर्षको तिहार पर्वका लागि देशभर करिब ४५ लाख थान फूल माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीहरूको छाता संगठन नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार बजारमा देखिएको उच्च माग र फूलखेतीमा बढ्दो आकर्षणका कारण यस वर्षको मागमध्ये करिब ९० प्रतिशत स्वदेशी उत्पादनले नै थाम्नेछ ।…


  • एक्सन प्लान बनाउँदै उद्योग मन्त्रालय, ३ करोडसम्मका खुद्रे आयोजना कटौती हुने

    एक्सन प्लान बनाउँदै उद्योग मन्त्रालय, ३ करोडसम्मका खुद्रे आयोजना कटौती हुने

    नेपालमा सरकारको खर्च कटौती योजनाअनुसार उद्योग मन्त्रालयले ठूलो मात्रामा बजेट कटौती गर्न लागेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले रु. ३ करोडसम्मका खुद्रे आयोजना कटौती गर्ने निर्णय गरे पनि उद्योग मन्त्रालयले भने रु. २० करोडसम्मका आयोजनाको बजेट कटौती गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा, मन्त्रालयले छ महिनाभित्रै परिणाम दिन सक्ने…

  • जुम्लाबाट भयो चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्री

    जुम्लाबाट भयो चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्री

    जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो । अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ ।…

  • ‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ ’

    ‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ ’

    भक्तपुरको च्याम्हसिंहकी इन्दिरा प्रजापति पछिल्लो बिहान ४ बजे नै उठ्नुहुन्छ । उहाँ तिहारको लागि आवश्यक माटोका भाँडा बनाउन कुम्हाःया घचा (कुम्हालेको चक्रं)मा बस्नुहुन्छ । तिहार नजिकिएसँगै इन्दिरालाई माटोको पालालगायतका सामाग्री बनाउन भ्याइनभ्याई छ । त्यसैले उहाँको दैनिक दिनचर्या बिहान ४ बजेदेखि नै सुरु हुन्छ । एकल महिला भएका कारण पनि…

  • कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा बिजयी

    कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा बिजयी

    कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा बिजयी भएका छन् । कुल खसेका १९४० मतमध्ये ९५० पाएर ओझा बिजयी भएका हुन् । ६१ मतको अन्तरले निकटतम प्रतिद्धन्द्धी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा अध्यक्षमा बिजयी भएका हुन् । शुरुदेखि नै झिनो मतले पछि परेका स्वाँरले ८८९ मत पाए । ओझा र…

  • स्टार्टअप कर्जा अब बैंककै नियन्त्रणमा, कर्जा नतिरे कालोसूचीमा

    स्टार्टअप कर्जा अब बैंककै नियन्त्रणमा, कर्जा नतिरे कालोसूचीमा

    सरकारले ठूलो तामझामका साथ सुरु गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्ततः बैंक तथा वित्तीय संस्थाहरूको परम्परागत कर्जा प्रणालीमा समाहित भएको छ । नवीनतम सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने भनिएको यो कार्यक्रम भर्खरै सार्वजनिक ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ मार्फत आफ्नो मूल उद्देश्यबाट केही मोडिएको देखिएको छ । नयाँ कार्यविधिले…

  • स्टार्टअप उद्यमीलाई तीन प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा: कसले, कसरी पाउँछन् ?

    स्टार्टअप उद्यमीलाई तीन प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा: कसले, कसरी पाउँछन् ?

    सरकारको पछिल्लो निर्णयअनुसार सूचना प्रविधिको बढ्दो प्रयोग र सृजनशील सोचलाई उद्यममा रूपान्तरण गर्नका लागि ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि–२०८२’ लागू गरिएको छ । यस कार्यविधिअनुसार योग्य उद्यमीलाई बिनाधितो कर्जा वार्षिक ३ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म प्रवाह गरिने व्यवस्था गरिएको छ । तर, औद्योगिक व्यवसाय विकास…

  • यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

  • झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन

    झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन

    डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको छ । उत्पादित बिरुवामध्ये एक लाख १० हजार ४७० बिरुवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले जानकारी दिए। वितरित बिरुवामध्ये ६६ हजार २८२ बिरुवा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ बिरुवा…

  • जुम्लामा नुन अभाव छैन: साल्टट्रेडिङ कर्पोरेशन

    जुम्लामा नुन अभाव छैन: साल्टट्रेडिङ कर्पोरेशन

    साल्टट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेको जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए । कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारमा रहेको डिपोमा पाँच हजार ५०० क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा एक हजार…

  • तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

    तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

    काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले…

Scroll to Top