Banijya News

बाणिज्य

झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन

झापा वन कार्यालयमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन

डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको छ । उत्पादित बिरुवामध्ये […]

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले…


  • बंगलादेशको जुट निर्यात प्रतिबन्धले संकटमा नेपाली उद्योग

    बंगलादेशको जुट निर्यात प्रतिबन्धले संकटमा नेपाली उद्योग

    बंगलादेश सरकारले कच्चा जुट (पट्वा) निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालका जुट उद्योग संकटमा परेका छन्। नेपाली उद्योगहरूले ठूलो परिमाणमा बंगलादेशबाट कच्चा जुट आयात गरेर भारतलगायतका बजारमा निर्यात गर्दै आएका थिए। तर, बंगलादेशको निर्णयपछि उद्योगीहरूले आवश्यक कच्चा जुट समयमै पाउन सकेका छैनन्। नेपालमा जुट उद्योगका लागि वार्षिक करिब ८० हजार टन कच्चा…

  • राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २५ किलो पुर्‍यायो

    राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २५ किलो पुर्‍यायो

    नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा बढाएको छ। पहिले दैनिक २० किलो मात्र आयात गर्न सकिने व्यवस्था रहेकोमा अब यसलाई २५ किलो पुर्‍याइएको हो। केन्द्रीय बैंकको निर्णय अनुसार, अब दैनिक २५ किलोसम्म सुन आयात गर्न वाणिज्य बैंकहरू सक्षम हुनेछन्। बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरी सर्वसाधारणमा गहनाको रूपमा…

  • सरकारले गत वर्षको निर्यात अनुदान नदिने, उद्योगी व्यवसायी असन्तुष्ट

    सरकारले गत वर्षको निर्यात अनुदान नदिने, उद्योगी व्यवसायी असन्तुष्ट

    सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गत आर्थिक वर्षको निर्यात अनुदान नदिने निर्णय गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्तालाई अनुदानको आवेदन प्रक्रिया नगर्ने भएको हो । उद्योग विभागले असोज २३ गते जारी गरेको सूचनामार्फत उक्त वर्षमा अनुदानका लागि बुझाइने आवेदन यसपालि प्रक्रिया नगर्ने जनाएको छ…

  • लगानी जुटाउन विद्युत् प्राधिकरले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने

    लगानी जुटाउन विद्युत् प्राधिकरले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने

    चार ठूला जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने अनुमति दिएको छ । बिहीवार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई १०६३ मेगावाट क्षमताको अपर अरुण, १०० मेगावाटको तामाकोशी ५, २१० मेगावाटको चैनपुर सेती र ४२ मेगावाटको मोदी जलविद्युत् आयोजना निर्माणका लागि रकम…

  • सुनको भाउले हरेक दिन किन तोड्दैछ रेकर्ड ?

    सुनको भाउले हरेक दिन किन तोड्दैछ रेकर्ड ?

    पछिल्ला दिनहरूमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो हप्ता लगातार उकालो लागिरहेको सुनको मूल्य आज पनि १२ सय रुपैयाँले बढेर तोलाको २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार…

  • जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

    जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

    हालैको 'जेनजी' आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। यो तथ्याङ्क नेपालका निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार, विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा गरी…

  • शिवश्री हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

    शिवश्री हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

    शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना सेयरधनीहरूका लागि भदौ १९ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो। यसअनुसार, कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत (१००%) ले हुने १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन…

  • सागसब्जी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

    सागसब्जी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ५४, आलु रातो (भारतीय)…

  • आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

    आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

    प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप…

  • जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार

    जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार

    यस वर्षको दसैँको अवधिमा करिब रु १० करोड बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोबार भएको हो । चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतले भने, “तीमध्ये स्थानीय भेडा रु नौ करोड ३४ लाख ८८ हजार,…

Scroll to Top