Banijya News

बाणिज्य

सागसब्जी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

सागसब्जी र फलफूल किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो […]

जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार

जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार

यस वर्षको दसैँको अवधिमा करिब रु १० करोड बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोबार भएको हो । चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतले भने, “तीमध्ये स्थानीय भेडा रु नौ करोड ३४ लाख ८८ हजार,…


  • पर्यटकीय याम सुरु हुँदै खुम्बुमा असोजमै हिमपात

    पर्यटकीय याम सुरु हुँदै खुम्बुमा असोजमै हिमपात

    सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ । यस वर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु…

  • सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघ्यो

    सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघ्यो

    नेपाली बजारमा सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । आइतबार सुनको मूल्य २ लाख ३० हजार ६ सय पुगेको थियो…

  • गैरआवासीय नेपाली सीपी खेतानले स्वीस फुटबल क्लबको स्वामित्व किने

    गैरआवासीय नेपाली सीपी खेतानले स्वीस फुटबल क्लबको स्वामित्व किने

    गैरआवासीय नेपाली व्यवसायी चन्द्रप्रकाश (सीपी) खेतानले स्वीटजरल्याण्डको फुटबल क्लब साफहाउजेनको स्वामित्व खरिद गरेका छन्। स्वीस मिडियाहरूका अनुसार उनले सिंगापुरमा रहेको आफ्नो कम्पनी लोटस वान इन्भेष्टमेन्टमार्फत यो लगानी गरेका हुन्। यद्यपि, क्लब खरिदमा उनले लगानी गरेको रकमबारे आधिकारिक जानकारी दिइएको छैन। यसअघि आर्थिक दबाबमा रहेको क्लबले नयाँ शेयर जारी गरेर खेतानको…

  • बाढी र पहिरोले १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, यी हुन् क्षति पुगेका आयोजना

    बाढी र पहिरोले १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, यी हुन् क्षति पुगेका आयोजना

    देशका विभिन्न भागमा आएको बाढी र पहिरोले गर्दा १३ वटा जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार १३ वटा आयोजनामा क्षति पुगेको जनाएको छ। बाढी पहिरोका कारण उत्पादन बन्द हुनुका साथै पाँच निर्माणाधीन जलविद्युत आयोजनामा समेत ठूलो क्षति पुगेको इप्पानले…

  • निजी वायुसेवा कम्पनीले उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने

    निजी वायुसेवा कम्पनीले उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने

    वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा आपत्‌कालीन उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने भएको छ । शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएर संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्‌जन्य घटनामा संघका सदस्य हेलिकोप्टर कम्पनीले निःशुल्क उद्धार गर्ने जनाएको हो । संघले उद्धार कार्यमा समन्वय गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न…

  • सबै कर्मचारीलाई स्ट्याण्डबाइ बस्न मन्त्री घिसिङको निर्देशन

    सबै कर्मचारीलाई स्ट्याण्डबाइ बस्न मन्त्री घिसिङको निर्देशन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सबै कर्मचारीहरूलाई स्ट्याण्डबाइ बस्न निर्देशन दिएका छन् । विपदको समयमा सबै कर्मचारीहरूलाई फिल्डमा जान स्ट्याण्डबाइ रहन उनले निर्देशन दिए । मनसुन सक्रिय भइ बाढी पहिरो जान सक्ने सम्भावना र मानवीय क्षति हुन सक्ने सम्भावना रहेकाले…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (असोज १७ गते, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आजको दरअनुसार अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ रहेको छ। यस्तै, युरो १६६.४२ रुपैयाँमा किन्न पाइने र १६७.१३ रुपैयाँमा बेचिने तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९०.८२ रुपैयाँ र बिक्रीदर १९१.६३…

  • विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी राख्न नपाइने

    विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी राख्न नपाइने

    अर्थ मन्त्रालयले नगदमा विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नराख्न भनेको छ। बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर)मार्फत अर्थ मन्त्रालयले विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलरभन्दा बढी नराख्न भनेको हो। मन्त्रालयले नेपाल भित्रिदा ५ हजारसम्म अमेरिकी डलरको भन्सार घोषणा…

  • हुम्ला कर्णाली जलविद्युत आयोजनाको ७३ अर्ब लागतमा कार्यान्वयन सुरु

    हुम्ला कर्णाली जलविद्युत आयोजनाको ७३ अर्ब लागतमा कार्यान्वयन सुरु

    ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजना रुरु जलविद्युत परियोजनाले बनाउने तयारी छ । सुरुमा यो आयोजना सिचुआन वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजीले…

  • कस्तो छ दसैँका अवसरमा प्रदर्शनरत तीन चलचित्रको व्यापार ?

    कस्तो छ दसैँका अवसरमा प्रदर्शनरत तीन चलचित्रको व्यापार ?

    दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र…

Scroll to Top