मल किन्न भारतसँग सम्झौता गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले मल खरिदको लागि भारत सरकारसँग सम्झौता गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैंठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ । भारत सरकारसँग मल खरिदका लागि…

