भायनेटले ल्यायो नवीकरण अफर : वार्षिक सदस्यतामा २ महिना निःशुल्क
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ। यस अन्तरगत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्ममात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नवीकरण अफरले विषेश गरेर…

