Banijya News

बाणिज्य

अन्तर्राष्ट्रिय ऋणपत्र जारी गर्ने तयारीमा सरकार

अन्तर्राष्ट्रिय ऋणपत्र जारी गर्ने तयारीमा सरकार

सरकारले इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा बन्ड (ऋणपत्र) जारी गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत ‘लोकल करेन्सी लिंक्ड बन्ड’ […]

नेपाल-बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ। नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादन बंगलादेश निर्यात भएका छन्। काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख…


  • डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

    डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

    देशभर आइतबार विश्व दुग्ध दिवस भव्य कार्यक्रमसहित मनाइयो। सरकारी तथा गैरसरकारी संस्थाहरूले र्याली, गोष्ठी र जनचेतनामूलक कार्यक्रम गरे पनि किसानहरू भने दूधको पैसा नपाएर तनावमा छन्। विगत लामो समयदेखि दुग्ध सहकारी, निजी डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई बेचेको दूधको भुक्तानी किसानहरूले पाउन सकेका छैनन्। कृषि मन्त्रालयका अनुसार…

  • निर्यातमा नगद अनुदान कटौती: नयाँ मोडालिटी ल्याउने तयारीमा सरकार

    निर्यातमा नगद अनुदान कटौती: नयाँ मोडालिटी ल्याउने तयारीमा सरकार

    सरकारले निर्यात प्रवर्द्धनका लागि दिँदै आएको नगद अनुदानलाई चरणबद्ध रूपमा कटौती गर्दै नयाँ ढंगबाट प्रोत्साहन योजना अघि बढाउने तयारी गरेको छ। हालसम्म ३६ प्रकारका वस्तुमा निर्यात रकमको आधारमा ४ देखि ८ प्रतिशतसम्म अनुदान दिइँदै आएकोमा अब सो सूची र प्रतिशत दुवै घटाउने निर्णय भएको हो। आगामी आर्थिक वर्षको बजेटमा नगद…

  • सुदूरपश्चिम विकासको नयाँ मार्ग : महाकाली करिडोर

    सुदूरपश्चिम विकासको नयाँ मार्ग : महाकाली करिडोर

    दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का नरेश अवस्थी महाकाली करिडोर निर्माणपछि नेपाल–भारत र चीनसँग व्यापार र रोजगारीका अवसर बढ्ने विश्वास व्यक्त गर्छन् । सुदूरपश्चिम अहिले सीमित आर्थिक गतिविधि रहेको तर करिडोरले यस क्षेत्र र मुलुककै आर्थिक विकासमा ठूलो योगदान दिने उनको भनाइ छ । दार्चुलाको तिङ्करदेखि कञ्चनपुरको ब्रह्मदेवसम्म नदी किनारै निर्माण हुँदै गरेको करिडोरले…

  • Default Image

    टेलिकमका कर्मचारी विरुद्ध अदालत जाँदै अख्तियार, महाप्रबन्धक सहति उच्चपदाधिकारीको पद नै संकटमा

    अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका उच्चपदस्थ कर्मचारी विरुद्ध अदालतमा मुद्धा हाल्ने अन्तिम तयारी गरेको छ । टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मत सम्भार सेवा सम्झौता (एएमसी) मा अर्व बढीको रकम हिनामिनाको गरेको आरोपमा भैरहेको छिनोफानो अख्यिारले गरेपछि मुद्धा अव अदालतमा हाल्ने भएकाो हो । अख्तियारले अनुसन्धनको काम सक्काएपछि अन्तमा जरिबाना…

  • विद्युतीय सवारी आयातमा झण्डै पौने चार अर्ब कर छली

    विद्युतीय सवारी आयातमा झण्डै पौने चार अर्ब कर छली

    आर्थिक वर्ष ०८०/८१ मा विद्युतीय सवारीसाधनको आयातका क्रममा करिब पौने चार अर्ब रुपैयाँ बराबरको राजस्व छली भएको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ। महालेखा प्रतिवेदनअनुसार आयातकर्ताहरूले सवारीसाधनको इन्जिन (मोटर) क्षमता कृत्रिम रूपमा घटाएर कम कर तिर्ने प्रयास गरेका छन्। यसरी क्षमताको विवरण घटाईएकै वर्षमा तीन अर्ब ७७ करोड ४४ लाख रुपैयाँभन्दा…

  • Default Image

    ‘एसियन हाइवे’ बनाउन काँकडभिट्टाबाट ४ हजारभन्दा बढी रुख काट्न सुरु

    सिया महादेशका ३२ वटा देशलाई जोड्ने गरी निर्माण भइरहेको एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टा खण्डमा रुख कटान सुरु भएको छ । दुई लेन सडकलाई चार लेन बनाउने उद्देश्यसहित उक्त खण्डमा रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिहीबार बिहान…

  • घरेलु उद्योगमा ४५ अर्ब लगानी हुँदा तीन लाखले पाए रोजगारी

    घरेलु उद्योगमा ४५ अर्ब लगानी हुँदा तीन लाखले पाए रोजगारी

    मोरङ  जिल्लामा साना तथा घरेलु उद्योग संघअन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा रु ४५ अर्ब लगानी हुनाका साथै ३ लाखले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा…

  • Default Image

    दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार, ५ अर्ब ७५ करोड लागत अनुमान

    कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए। उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि ५ अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान…

  • Default Image

    तिहारमा नबिकेको फूल निःशुल्क गुर्जो अभियानलाई

    तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिएका छन् । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । आयुर्वेदिक…

  • Default Image

    श्रृंगारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम, एक करोडको सिन्दूर आयात

    दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि बिदेसिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा…

Scroll to Top