भुक्तानी रोक्नेलाई ५० हजार जरिवाना
बिना कारण सेवाग्राहीलाई दिनुपर्ने भुक्तानी रोक्ने कर्मचारीको अब खैरियत नहुने भएको छ । संसदमा विचाराधीन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संसद्को लेखा समितिले थपेको प्रावधानले त्यस्ता कर्मचारीलाई कडा सजायको व्यवस्था गर्न लागेको हो । लेखा समितिले प्रस्तावित मस्यौदामा संशोधन गर्दै ‘भुक्तानी नदिने जिम्मेवार व्यक्तिलाई एक…

