Banijya News

बाणिज्य

आगामी तीन वर्षमा औसत आर्थिक वृद्धि ७.१ प्रतिशत  हुने

आगामी तीन वर्षमा औसत आर्थिक वृद्धि ७.१ प्रतिशत हुने

सरकारले आगामी तीन आर्थिक वर्षमा औसत ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय […]

उद्योग मन्त्रालयको १.६ अर्बमध्ये आधा बजेट सडक योजनामा

उद्योग मन्त्रालयको १.६ अर्बमध्ये आधा बजेट सडक योजनामा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षका लागि तयार पारेको वार्षिक कार्यक्रममा 'पहुचमार्ग' निर्माण शीर्षकमा ७५ करोड रुपैयाँ विनियोजन गरेको पाइएको छ। मन्त्रालयको नीति अनुसार देशभरका १९ वटा सडक योजनाका लागि उक्त रकम छुट्याइएको हो। मन्त्रालयको पुँजीगत खर्च १ अर्ब ६० करोड रुपैयाँमध्ये यो रकम झण्डै आधा हो, जसले…


  • वीरगन्ज सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

    वीरगन्ज सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

    सिर्सियास्थित वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा रु. ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालू आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताए। साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड,…

  • पछिल्लो दश महिनामा गाडी कर्जा ६ प्रतिशतले वृद्धि

    पछिल्लो दश महिनामा गाडी कर्जा ६ प्रतिशतले वृद्धि

    बैंकहरूमा गाडी कर्जाको माग अझै सन्तोषजनक ढंगले सुधारिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनासम्म (वैशाखसम्म) को तथ्यांकले गाडी कर्जामा केवल ६.१३ प्रतिशतको वृद्धि देखिएको छ। २० वटा वाणिज्य बैंकमार्फत वैशाखसम्म कुल १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख रुपैयाँ बराबरको गाडी कर्जा…

  • आन्दोलनमा सुनचाँदी व्यवसायी, राज्यको पाँच अर्ब बढीको राजस्व गुम्ने चेतावनी

    आन्दोलनमा सुनचाँदी व्यवसायी, राज्यको पाँच अर्ब बढीको राजस्व गुम्ने चेतावनी

    नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।…

  • मधेश सरकारको बजेट ४६ अर्ब ५८ करोड

    मधेश सरकारको बजेट ४६ अर्ब ५८ करोड

    मधेश प्रदेश सरकारले कूल ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । मधेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् । कूल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड पाँच लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार…

  • Default Image

    बर्षा याममा सरकारी खर्चको पनि वर्षाः जेठमा मात्रै सकियो २ खर्ब ८० अर्ब

    सरकारले चालु आर्थिक वर्षको जेठ ३० गतेसम्म १२ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। यसमध्ये ८ खर्ब ४९ अर्ब चालु खर्च, १ खर्ब ४१ अर्ब पुँजीगत (विकास) खर्च र २ खर्ब ८७ अर्ब वित्तीय व्यवस्थातर्फ खर्च भएको देखिन्छ। जेठ १५ मा प्रस्तुत १८ खर्ब ६० अर्बको बजेटमध्ये करिब ५…

  • ‘रियल नेटवर्थ ९०’ माथि भएका कम्पनीलाई प्राथमिक सेयर निष्कासनको अनुमति

    ‘रियल नेटवर्थ ९०’ माथि भएका कम्पनीलाई प्राथमिक सेयर निष्कासनको अनुमति

    विद्युत् नियमन आयोगलाई नेपाल धितोपत्र बोर्डले ‘रियल नेटवर्थ ९०’ माथि भएका कम्पनीको प्राथमिक सेयर निष्कासनको अनुमति दिन पत्र काटेको छ । सार्वजनिक लेखा समितिको निणर्यलाई आधार देखाएर बोर्डले ९० नेटवर्थमाथि भएका कम्पनीलाई मात्र आईपिओको अनुमति दिन भनेको हो । झन्डै दुई वर्षदेखि आईपीओ अनुमति नदिएको र अनुमति दिलाइदिन्छु भन्दै बिचौलियाहरुले…

  • भारतीय सीमाबाट अवैध चल्ला भित्रिँदा संकटमा नेपाली ह्याचरी व्यवसाय

    भारतीय सीमाबाट अवैध चल्ला भित्रिँदा संकटमा नेपाली ह्याचरी व्यवसाय

    कोरलियाका कुखुराको चल्ला व्यवसायिक ह्याचरीबाट उत्पादन भए पनि बजारमा मूल्य नपाउँदा व्यवसायीहरू संकटमा परेका छन्। माग घटेपछि उत्पादन भएको चल्ला बिक्री हुन सकेको छैन, जसका कारण ह्याचरी व्यवसायीहरू घाटामा गएका छन्। उनीहरूले झण्डै दुई महिनादेखि लागतभन्दा निकै कम मूल्यमा चल्ला बेच्न बाध्य भएको गुनासो गरेका छन्। व्यवसायीहरूका अनुसार एउटा बोइलर…

  • १० वर्षमा ४ लाख हेक्टर खेतीयोग्य जमिन गुम्दा कृषि योगदान १० प्रतिशतले घट्यो

    १० वर्षमा ४ लाख हेक्टर खेतीयोग्य जमिन गुम्दा कृषि योगदान १० प्रतिशतले घट्यो

    नेपालमा पछिल्लो दशकयता खेतीयोग्य जमिन उल्लेख्य रूपमा घट्दै गएको देखिएको छ। युडिडी नेपालले सन् २०२१ मा गरेको प्रक्षेपणअनुसार बर्सेनि झन्डै १० हजार हेक्टरका दरले कृषियोग्य जमिन खुम्चिँदै गएको छ, जसअनुसार आगामी १० वर्षमा १० लाख हेक्टर जमिन हराउने खतरा रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०५८ मा २६ लाख…

  • नेपालगन्जमा दुई हजार बढी करदाता निलम्बनमा

    नेपालगन्जमा दुई हजार बढी करदाता निलम्बनमा

    आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन्। आन्तरिक राजस्व कार्यालय, नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए। ‘विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोबार पनि रोक्का गरिएको छ’, उनले भने।…

  • अमेरिकासँगको व्यापारमा १० वर्षमा ६३ अर्ब घाटा

    अमेरिकासँगको व्यापारमा १० वर्षमा ६३ अर्ब घाटा

    आयातको तुलनामा निर्यात निकै कम हुँदा नेपालले वैदेशिक व्यापारमा वर्षेनि घाटा बेहोरिरहेको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख महिनासम्मको अवधिमा नेपालले १६३ देशसँग व्यापार गरेपनि अधिकांश देशहरूसँग व्यापार घाटा नै देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार यो १० महिनाको अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गर्दा…

Scroll to Top