Banijya News

बाणिज्य

नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग आग्रह गरेका […]

मूल्य घटाएको बहानामा सिमेन्ट र डन्डीको उत्पादन कटौती

मूल्य घटाएको बहानामा सिमेन्ट र डन्डीको उत्पादन कटौती

पछिल्लो समय नेपालको बजारमा निर्माण सामग्री सिमेन्ट र डन्डीको मूल्य घटेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्ट प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म र डन्डी प्रतिकिलो ५ रुपैयाँसम्म सस्तो भएको छ। यद्यपि, निर्माण व्यवसायीहरूले भने मूल्य घटाएको बहानामा उद्योगीहरूले उत्पादन कटौती गरी सिन्डिकेट गरेको आरोप लगाएका छन्। विभागका…


  • अधिकांश स्थानीय तहले ल्याए बजेट, ५२ पालिका अझै बाँकी

    अधिकांश स्थानीय तहले ल्याए बजेट, ५२ पालिका अझै बाँकी

    देशभरका ७ सय ५३ पालिकाहरूमध्ये ७ सय १ वटाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरिसकेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले भने बजेट प्रविष्ट गर्न बाँकी छ। प्रदेशगत रूपमा हेर्दा, मधेश प्रदेशमा बजेट पेश नगर्ने पालिकाको सङ्ख्या सबैभन्दा बढी…

  • Default Image

    प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक पारित गरिदै

    प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गर्ने तयारी छ। मंगलबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले तय गरेको छ। बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२…

  • लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब

    लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब

    चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो…

  • वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच…

  • बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

    बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

    काठमाडौँको नागार्जुन नगरपालिका–३, बाफलमा रहेको एक मेडल तथा स्टिकर गोदाममा आज बिहानै आगलागी भएको छ। स्थानीय राजेन्द्र उदासले सञ्चालन गरेको उक्त गोदाममा विद्युत् सर्ट भई बिहान अन्दाजी ०३:२० बजे आगो सल्किएको प्रहरीले जनाएको छ। आगलागीको सूचना पाउनासाथ बालाजु दमकल, जुद्ध वारुण यन्त्र (न्युरोड), नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी…

  • देशको व्यापार घाटा १४ खर्ब पुग्यो, १८ खर्बको वैदेशिक व्यापार

    देशको व्यापार घाटा १४ खर्ब पुग्यो, १८ खर्बको वैदेशिक व्यापार

    चालु वर्षको ११ महिना (जेठ मसान्तसम्म) को अवधिमा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । आयात निर्यात बढेसँगै वैदेशिक व्यापार बढेको छ भने देशको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को…

  • एमआरपी उल्लंघन गर्ने ९२ कम्पनीलाई एक करोडभन्दा बढी जरिवाना

    एमआरपी उल्लंघन गर्ने ९२ कम्पनीलाई एक करोडभन्दा बढी जरिवाना

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी)को कार्यान्वयनमा कडाइ गर्ने स्पष्ट सन्देश दिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सबै उपभोक्तालाई वस्तुमा स्पष्ट मूल्य जानकारी दिने व्यवस्था कार्यान्वयन गर्न विभागले पुनः अडान दोहोर्‍याएको हो। शुक्रबार जारी विज्ञप्तिमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उत्पादक तथा पैठारीकर्तालाई नेपाली वा अङ्ग्रेजी…

  • आगामी तीन वर्षमा औसत आर्थिक वृद्धि ७.१ प्रतिशत  हुने

    आगामी तीन वर्षमा औसत आर्थिक वृद्धि ७.१ प्रतिशत हुने

    सरकारले आगामी तीन आर्थिक वर्षमा औसत ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ६ प्रतिशत, २०८३/८४ मा ७.६ प्रतिशत र २०८४/८५ मा ७.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा…

  • सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

    सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

    निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न कम्पनीले यही असार २५ मा साधाणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कसनको प्रक्रिया अघि बढ्नेछ । यसैगरी कम्पनीको चुक्ता पुँजी बढाउन बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा…

  • उद्योग मन्त्रालयको १.६ अर्बमध्ये आधा बजेट सडक योजनामा

    उद्योग मन्त्रालयको १.६ अर्बमध्ये आधा बजेट सडक योजनामा

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षका लागि तयार पारेको वार्षिक कार्यक्रममा 'पहुचमार्ग' निर्माण शीर्षकमा ७५ करोड रुपैयाँ विनियोजन गरेको पाइएको छ। मन्त्रालयको नीति अनुसार देशभरका १९ वटा सडक योजनाका लागि उक्त रकम छुट्याइएको हो। मन्त्रालयको पुँजीगत खर्च १ अर्ब ६० करोड रुपैयाँमध्ये यो रकम झण्डै आधा हो, जसले…

Scroll to Top