व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यति बेला व्यावसायिक कफी खेतीमा रमाइरहेका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोज्नुभएका उहाँले अहिले यसैमा भविष्य देख्न थालेका छन् । चौलागाईँले हाल करिब १० रोपनी क्षेत्रफलमा एक हजार बोट अरविका जातको कफी विस्तार गरेका छन् । गत…

