Banijya News

बाणिज्य

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकले आफ्‌ना ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका खातावाला ग्राहकहरूलाई राष्ट्रिय परिचयपत्र भए/नभएको […]

नाइमा मोबिलिटी एक्स्पोमा देखिएको नयाँ संकेत : नेपाली अटो बजार अब विद्युतीय दौडमा

नाइमा मोबिलिटी एक्स्पोमा देखिएको नयाँ संकेत : नेपाली अटो बजार अब विद्युतीय दौडमा

काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएसँगै नेपाली अटोमोबाइल बजारमा भइरहेको परिवर्तन एकै ठाउँमा देखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा ५३ ब्रान्ड, ५१ स्टल र करिब ४० नयाँ सवारी सार्वजनिक हुँदैछन्। दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकलदेखि विद्युतीय र हाइब्रिड प्रविधिसम्मका सवारीले प्रदर्शनीलाई…


  • अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण: नाफाको बाटोमा डिडिसी

    अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण: नाफाको बाटोमा डिडिसी

    स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ काम गर्ने हो भने वर्षौँदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण बनेको छ, दुग्ध विकास संस्थान (डिडिसी) । प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालबाट डिडिसीसम्बन्धी केही तथ्याङ्क प्रस्तुत गरेसँगै डिडिसी अहिले कसरी दैनिक नाफा…

  • एलपी ग्यासको अभावले कर्णालीका साना होटल संकटमा, दाउरा र विद्युतीय चुलोतर्फ व्यवसायी

    एलपी ग्यासको अभावले कर्णालीका साना होटल संकटमा, दाउरा र विद्युतीय चुलोतर्फ व्यवसायी

    खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित हुन नसक्दा कर्णाली प्रदेशका साना होटल तथा रेस्टुरेन्ट व्यवसाय संकटमा परेका छन्। लामो समयदेखि ग्यासको अभाव झेलिरहेका व्यवसायीमध्ये कतिपयले होटल बन्द गरेका छन् भने सञ्चालनमा रहेका व्यवसायीले दाउरा र विद्युतीय चुलोलाई वैकल्पिक इन्धनका रूपमा प्रयोग गर्न थालेका छन्। प्रदेश राजधानी सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला,…

  • कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

    कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

    कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त आर्थिक सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा…

  • राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाका लागि नयाँ मापदण्ड जारी

    राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाका लागि नयाँ मापदण्ड जारी

    नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीले निर्धारण गर्ने ब्याजदरमा नयाँ नियमावली जारी गरेको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० मा छैटौँ संशोधन, २०८३ जारी गर्दै ब्याजदर निर्धारणका लागि नयाँ मापदण्ड तय गरेको हो । केन्द्रीय बैंकले जारी गरेको…

  • सुरुङमार्गको शुल्क भुक्तानीका लागि ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबीच सम्झौता

    सुरुङमार्गको शुल्क भुक्तानीका लागि ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबीच सम्झौता

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क क्यूआरबाट हुने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच भएको सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य व्यवसायीलाई क्यूआर कोडमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्ने…

  • एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी किन्नेलाई ‘इभी अटो कर्जा’ योजना

    एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी किन्नेलाई ‘इभी अटो कर्जा’ योजना

    एनएमबि बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी अटो कर्जा’ सुविधा ल्याएको हो । वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रवद्र्धन…

  • अनुमति नलिई खानी उत्खनन गरे एक करोडसम्म जरिवाना, चार दशकपछि बदलिएको खानीसम्बन्धी कानूनमा के छ ?

    अनुमति नलिई खानी उत्खनन गरे एक करोडसम्म जरिवाना, चार दशकपछि बदलिएको खानीसम्बन्धी कानूनमा के छ ?

    सरकारले अनुमतिपत्रबिना खनिज पदार्थको अन्वेषण वा उत्खनन गर्ने व्यक्ति तथा कम्पनीलाई कडा कारबाही गर्ने गरी खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन गर्न लागेको छ। प्रस्तावित नयाँ कानुनमा अनुमति नलिई खनिज उत्खनन गर्नेले प्रकृति र परिमाणअनुसार बिगो तथा जरिवानासहित अधिकतम एक करोड रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ। करिब चार दशकपछि सरकारले…

  • कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ हुँदै

    कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ हुँदै

    सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आगामी ३१ साउनमा मोरङको विराटचोकस्थित नेपालरिका होटलमा एक्स्पो आयोजना हुन लागेको हो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित आधुनिक सुरक्षा प्रणालीमा आधारित हिकभिजनका नयाँ उत्पादन तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको…

  • बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?

    बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?

    अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम…

  • तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

    तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

    बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेको छ । तर, कर्जाको माग बढ्न नसक्नु र खराब कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा जोखिम कायमै रहेको देखिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको बैंकिङ क्षेत्रसम्बन्धी अध्ययनअनुसार कर्जा विस्तारमा क्रमशः सुधार देखिए पनि खराब कर्जा, पुँजी पर्याप्तता र…

Scroll to Top