Banijya News

बाणिज्य

कुमारी बैंकको गढवा शाखाबाट लाभग्राहीलाई बीमा दाबी रकम प्रदान

कुमारी बैंकको गढवा शाखाबाट लाभग्राहीलाई बीमा दाबी रकम प्रदान

कुमारी बैंक लिमिटेडको गढवा शाखाद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम प्रदान गरेको छ । खुमा […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो। बैंकको आम्दानीमा भएको…


  • बुटवल धागो कारखाना ब्युँताउने तयारी, उद्योगी भन्छन्-‘पहिले सञ्चालनको मोडालिटी टुंग्याऊ’

    बुटवल धागो कारखाना ब्युँताउने तयारी, उद्योगी भन्छन्-‘पहिले सञ्चालनको मोडालिटी टुंग्याऊ’

    करिब दुई दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने सरकारको तयारीसँगै बुटवलका उद्योगी-व्यवसायीमा नयाँ आशा पलाएको छ। सरकारले कारखानाको सम्पत्ति र दायित्वको मूल्याङ्कन अघि बढाएपछि लामो समयदेखि निष्क्रिय रहेको उद्योग फेरि सञ्चालनमा आउने सम्भावना बढेको हो। तर उद्योगीहरूले विगतमा जस्तै अध्ययन, अनुगमन र मूल्याङ्कनमा मात्रै सीमित भएर कारखाना सञ्चालनको…

  • रघुगङ्गामा करदाता सेवा सुरु

    रघुगङ्गामा करदाता सेवा सुरु

    म्याग्दीको रघुगङ्गा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा सुरु भएको छ । मौवाफाँटमा रहेको गाउँपालिकाको कार्यालयले स्थायी लेखा नम्बर जारी, व्यवसायको आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण गर्नेसम्बन्धी सेवा सुरु गरेको हो । यसअघि यी सेवा लिनका…

  • जनआस्था कार्यालयमा प्रहरीको छापा, सम्पादक श्रेष्ठमाथि गोपनीयता उल्लंघनको अनुसन्धान

    जनआस्था कार्यालयमा प्रहरीको छापा, सम्पादक श्रेष्ठमाथि गोपनीयता उल्लंघनको अनुसन्धान

    ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले बिहीबार बिहान खानतलासी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँगको समन्वयमा कार्यालयमा पुगेर अनुसन्धानका क्रममा आवश्यक सामग्रीको खोजतलासी गरेको हो। जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेपछि कार्यालयमा खानतलासी गरिएको हो। श्रेष्ठविरुद्ध परेको उजुरीका आधारमा प्रहरीले व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान अघि…

  • सिंहदरबारभित्र खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष, ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल

    सिंहदरबारभित्र खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष, ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। आम उपभोक्तालाई कम्पनीका उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सिंहदरबारभित्र बिक्री कक्ष स्थापना गरिएको कम्पनीले जनाएको छ। नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने…

  • मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपालभूषण श्रेष्ठ, सञ्चालकमा सुमन पोखरेल

    मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपालभूषण श्रेष्ठ, सञ्चालकमा सुमन पोखरेल

    मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति नेतृत्वमा परिवर्तन भएको छ। संस्थाको १९४औँ सञ्चालक समिति बैठकले नेपालभूषण श्रेष्ठलाई सर्वसम्मत रूपमा सञ्चालक समिति अध्यक्षमा चयन गरेको छ। संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्राइम कमर्सियल बैंकका प्रतिनिधि श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले संस्थाको नेतृत्वमा…

  • बैंकमा पैसा थुप्रिँदै, कर्जा गाडीमा बग्दै : अर्थतन्त्रले कहिले पाउँछ उत्पादनको गति ?

    बैंकमा पैसा थुप्रिँदै, कर्जा गाडीमा बग्दै : अर्थतन्त्रले कहिले पाउँछ उत्पादनको गति ?

    काठमाडौंमा अहिले अटोमोबाइल मेला चलिरहेको छ। नयाँ-नयाँ मोडल, आकर्षक छुट र सहज कर्जा योजनासहित ग्राहक तान्न गाडी व्यवसायी र बैंकबीच प्रतिस्पर्धा छ। ब्याजदर घटेको छ, बैंकमा लगानीयोग्य रकम पर्याप्त छ र गाडी किन्न चाहने ग्राहकलाई ऋण उपलब्ध गराउन बैंकहरू तयार देखिन्छन्। बैंकिङ क्षेत्रमा देखिएको यो उत्साहले अर्थतन्त्रमा केही सुधारको संकेत…

  • एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह

    एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह

    एनआईसी एशिया बैंकले आफ्‌ना ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका खातावाला ग्राहकहरूलाई राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण आगामी असोज मसान्तसम्ममा स्वघोषणा गरी अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो । यस बैंकका ग्राहकहरुले राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण अद्यावधिक गर्न यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) वा बैंकको…

  • एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने

    एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने

    एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको १७४औं बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत…

  • नाइमा मोबिलिटी एक्स्पोमा देखिएको नयाँ संकेत : नेपाली अटो बजार अब विद्युतीय दौडमा

    नाइमा मोबिलिटी एक्स्पोमा देखिएको नयाँ संकेत : नेपाली अटो बजार अब विद्युतीय दौडमा

    काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएसँगै नेपाली अटोमोबाइल बजारमा भइरहेको परिवर्तन एकै ठाउँमा देखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा ५३ ब्रान्ड, ५१ स्टल र करिब ४० नयाँ सवारी सार्वजनिक हुँदैछन्। दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकलदेखि विद्युतीय र हाइब्रिड प्रविधिसम्मका सवारीले प्रदर्शनीलाई…

Scroll to Top