Banijya News

बैंक

माथिल्लो सेतीमा १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

माथिल्लो सेतीमा १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाका लागि कुमारी बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीय व्यवस्थापन […]

कर्णाली डेभलपमेन्ट बैंक घोटालाः राष्ट्र बैंकका कर्मचारीले २० लाख लिएको दाबी

कर्णाली डेभलपमेन्ट बैंक घोटालाः राष्ट्र बैंकका कर्मचारीले २० लाख लिएको दाबी

काठमाडौंः कर्णाली डेभलपमेन्ट बैंकमा भएको १ खर्ब ३३ करोड रुपैयाँको अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको संलग्नता पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानबाट राष्ट्र बैंकका एक पूर्वकर्मचारीले बैंकको घोटालामा सहयोग गरेको खुलेको हो । यस घटनाले राष्ट्र बैंकको सुपरीवेक्षण विभागमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको…


  • Default Image

    राष्ट्र बैंकद्धारा ‘रेगुलेटरी स्यान्डबक्स’सम्बन्धी मार्गदर्शन जारी

    बैंक तथा वित्तीय संस्था तथा अन्य लाइसेन्सप्राप्त निकायका लागि नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’सम्बन्धी मार्गदर्शन जारी गर्ने भएको छ । त्यस्ता संस्थाले ल्याउने नयाँ प्रोडक्ट तथा प्रविधिको सञ्चालनको लागि राष्ट्र बैंकले यस्थो मार्गदर्शन ल्याउन लागेको हो । राष्ट्र बैंकले उक्त मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाई सुझावको लागि राखेको छ ।…

  • बैंकहरुको तलब भत्ता र कार्यालय व्यवस्थापमै एक खर्ब रुपैयाँ खर्च

    बैंकहरुको तलब भत्ता र कार्यालय व्यवस्थापमै एक खर्ब रुपैयाँ खर्च

    हाल सञ्चालनमा रहेका ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा करिब १ खर्ब रुपैयाँ कर्मचारीको तलब, भत्ता र कार्यालय व्यवस्थापन मै खर्च गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७/१७ वटा राष्ट्रिय र क्षेत्रीय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको…

  • अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

    अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन्। अमेरिकी डलरको मूल्य विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो। नेपाल…

  • दुई दशमलब ०२ प्रतिशतले घट्यो बैंकहरुको बेस रेट

    दुई दशमलब ०२ प्रतिशतले घट्यो बैंकहरुको बेस रेट

    पछिल्लो वर्षमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) दुई दशमलब ०२ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको साउनसम्ममा २० वटै वाणिज्य बैंकहरूको औसत आधार दर ६.११ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको साउनमा ८.१३ प्रतिशत थियो। यसरी औसत आधार दर २.०२ प्रतिशत विन्दुले घटेको छ। यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले…

  • जथाभाबी लगानी नगर्न बैङ्कका अध्यक्षहरूलाई गभर्नरको सुझाव

    जथाभाबी लगानी नगर्न बैङ्कका अध्यक्षहरूलाई गभर्नरको सुझाव

    नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैङ्कका अध्यक्षहरूलाई अनावश्यक लगानी वृद्धि नगर्न सचेत गराएका छन्। वाणिज्य बैङ्कका अध्यक्षहरूसँगको छलफलमा गभर्नर पौडेलले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिएको उल्लेख गर्दै सोहीअनुसार व्यवसायिक योजना बनाउन निर्देशन दिए। उनले विगतमा लचिलो नीतिका कारण बैंकहरूले जथाभाबी लगानी गर्दा बैंकिङ क्षेत्रमा संकट आएको…

  • कर्णाली डेभलपमेन्ट बैंक घोटाला: १०९ जनाविरुद्ध मुद्दा दायर, ३.२ अर्बको ठगी आरोप

    कर्णाली डेभलपमेन्ट बैंक घोटाला: १०९ जनाविरुद्ध मुद्दा दायर, ३.२ अर्बको ठगी आरोप

    बाँकेको सरकारी वकिल कार्यालयले कर्णाली डेभलपमेन्ट बैंकमा भएको करिब ३ अर्ब २० करोड रुपैयाँको घोटाला प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसिपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको छ। नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गतेदेखि कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन प्रत्यक्ष नियन्त्रणमा लिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस विषयमा…

  • विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुनको कति विनिमय दर ?

    विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुनको कति विनिमय दर ?

    नेपाल राष्ट्र बैङ्कले आज (साउन १५ गते) का लागि विभिन्न विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरी सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । मुख्य मुद्राहरुको विनिमय दर: अमेरिकी डलर: एकको खरिददर…

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले नेपालमै पहिलोपटक ‘पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा ल्याएको छ । ग्राहकलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै, बैंकले नेपालमै पहिलोपटक ‘एनआईएमबी ‘एनआईएमबी पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा शुरू गरेको छ । अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा…

  • सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

    सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

    एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको १ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २३२ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार…

  • बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज साउन १४ गते बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक…

Scroll to Top