Banijya News

बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले नेपालमै पहिलोपटक ‘पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा ल्याएको छ । ग्राहकलाई अझ […]

बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज साउन १४ गते बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक…


  • अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य हेरफेर, अन्यको कति ?

    अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य हेरफेर, अन्यको कति ?

    नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरिद दर स्थिर रहँदा युरो र पाउण्डमा सामान्य हेरफेर देखिएको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ६१ पैसा र बिक्री दर १३९ रुपैयाँ २१ पैसा कायम भएको छ।…

  • माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा साढे ४५ करोड लगानी गर्दै एनएमबी बैंक

    माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा साढे ४५ करोड लगानी गर्दै एनएमबी बैंक

    कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ मा निर्माण हुने २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा एनएमबी बैंकले ४५ करोड ५० लाख ऋण लगानी गर्ने भएको छ। सोमबार आयोजना प्रवर्द्धक मन्दाकिनी हाइड्रोपावर र एनएमबी बैंकबीच औपचारिक रूपमा ऋण लगानीसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र…

  • ज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा सञ्चालन

    ज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा सञ्चालन

    ज्योति विकास बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिंदै इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा संचालनमा ल्याएको छ। यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकहरूले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोगबाट ज्योति विकास बैंकको…

  • अमेरिकाले लगाउने भन्सार शुल्कले बंगलादेशको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने

    अमेरिकाले लगाउने भन्सार शुल्कले बंगलादेशको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने

    एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक गरेको एशियाली आर्थिक दृष्टिकोणमा बङ्गलादेशको आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको आर्थिक वृद्धि दर घटाइएको उल्लेख गरिएको छ। बृद्धिदर घट्नुको मुख्य कारण…

  • मुद्दति निक्षेपमा दुई अर्ब ९२ करोड लगानी गर्दै राष्ट्र बैंक

    मुद्दति निक्षेपमा दुई अर्ब ९२ करोड लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा २ अर्ब ९२ करोड राख्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका लागि कुल अर्ब ९२ करोड बराबरको लगानी प्रस्ताव खुला गरेको हो । उक्त प्रस्ताव अन्तर्गत, वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक,…

  • डलर जोखिमको व्यवस्थापन वाणिज्य बैंकहरुले गर्ने

    डलर जोखिमको व्यवस्थापन वाणिज्य बैंकहरुले गर्ने

    विदेशी विनिमय (डलर) जोखिम (हेजिङ) को व्यवस्थापन अब वाणिज्य बैंकहरुले गर्ने भएका छन् । डलरको भाउ घटबढ हुँदा लगानीकर्तालाई हुने संभावित नोक्सानको जिम्मा ‘होजिङ फन्ड’ले लिने प्रचलन छ । हेजिङ गरेपछि विदेशी विनिमय जोखिम बहन बैंकले स्थापना गरेको कोषले नै गर्नेछ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको…

  • Default Image

    स्थानीय तहको खाता सञ्चालन गर्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने

    अब स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूले वाणिज्य बैंकहरूमा खाता खोल्न नेपाल राष्ट्र बैंकबाट अतिरिक्त स्वीकृति लिनु नपर्ने भएको छ। केन्द्रीय बैंकले आज जारी गरेको परिपत्रमा स्वीकृत वाणिज्य बैंकहरूलाई यस व्यवस्था लागू गर्न निर्देशन दिएको हो। यसअघि, खाता सञ्चालन गर्नका लागि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने थियो। नयाँ व्यवस्था अनुसार, अब सरकारी कारोबार…

  • वित्तीय क्षेत्र बाहिर साढे सात खर्ब रकम चलनचल्तीमा

    वित्तीय क्षेत्र बाहिर साढे सात खर्ब रकम चलनचल्तीमा

    वित्तीय क्षेत्रभन्दा बाहिर साढे सात खर्ब रकम चलनचल्तीमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार महिनासम्मको तथ्यांकअनुसार चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) ७ खर्ब ५० अर्ब ११ करोड रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा यस्तो चलनचल्तीमा रहेको रकम ७० अर्ब ६…

  • ट्रेजरी बिल खरिदकालागि बैङ्कहरूबिच उच्च प्रतिस्पर्धा

    ट्रेजरी बिल खरिदकालागि बैङ्कहरूबिच उच्च प्रतिस्पर्धा

    पछिल्लो समयमा जारी भएका ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा देखिएको छ । बैंकहरुमा प्रशस्त तरलता रहेकाले पनि ट्रेजरी बिल खरिदमा बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको हो । ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा हुँदा डिस्काउन्ट रेट पनि घटेको छ । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल…

  • तत्कालै लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना

    तत्कालै लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना

    नेपाल राष्ट्र बैंकी डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स तत्कालै बाँड्न सकिने अवस्था नरहेको बताएकी छन् । ढुंगानाले आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा यस्तो बताएकी हुन् । उनले नेपाल राष्ट्र बैंकले २ वर्षअघि बैंकहरुको संख्या १५–१८ को हाराहारीमा हुनुपर्ने भन्दै रिपोर्ट निकालेको र अहिले फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम…

Scroll to Top