Banijya News

बैंक

अमेरिकी डलरले बनायो हालसम्मकै उच्च, अन्यको कति छ विनिमय दर ?

अमेरिकी डलरले बनायो हालसम्मकै उच्च, अन्यको कति छ विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड […]

विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीले बचतकर्ताको ५ करोड ठगीगरी फरार

विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीले बचतकर्ताको ५ करोड ठगीगरी फरार

काठमाडौँको विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरूले बचतकर्ताहरूको करिब ५ करोड रुपैयाँ ठगी गरेर फरार भएका छन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मुद्धा दायर गरिएकोमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, र सदस्यहरू अनिता थापा तथा रोहित खड्कासहित…


  • २४ अर्ब ६३ करोड रुपैयाँले बढ्यो बैंकहरुको आवास कर्जा

    २४ अर्ब ६३ करोड रुपैयाँले बढ्यो बैंकहरुको आवास कर्जा

    बैंक तथा वित्त कम्पनीहरुले प्रवाह गर्ने आवास कर्जाको आकार २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँ वृद्धि देखिएको हो । गत आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स गरी ५४…

  • माछापुच्छ्रे बैंकले कमायो दुई अर्व एक करोड रुपैयाँ नाफा

    माछापुच्छ्रे बैंकले कमायो दुई अर्व एक करोड रुपैयाँ नाफा

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेरमेन्ट चार्जमा…

  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १८ दिनमा उठायो साढे दुई खर्ब रुपैयाँ

    राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १८ दिनमा उठायो साढे दुई खर्ब रुपैयाँ

    निक्षेप परिचालनको तुलनामा कर्जा लगानी बढ्न नसकेपछि पछिल्ला वर्ष बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले यही साउन १८ गतेसम्म दुई खर्ब ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत न्यूनतम २८ देखि अधिकतम ५६ दिनसम्मका लागि बैंकिङ प्रणालीबाट पाँचपटक…

  • ४१ अर्बले बढ्यो बैंकहरूको सेयर धितो कर्जा

    ४१ अर्बले बढ्यो बैंकहरूको सेयर धितो कर्जा

    बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जाको आकार एक वर्षमै ४१ अर्ब ५४ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीले सेयर धितोमा एक खर्ब २८ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह…

  • अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको कति छ विनिमयदर ?

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राको कति छ विनिमयदर ?

    नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटबढ भएको छैन। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२…

  • ४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

    ४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप तान्न लागेको छ। निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता…

  • वाणिज्य बैङ्कहरूले गरे एक खर्ब ९१ अर्बको सेयर कारोबार, कुन बैङ्कले कति ?

    वाणिज्य बैङ्कहरूले गरे एक खर्ब ९१ अर्बको सेयर कारोबार, कुन बैङ्कले कति ?

    गत आर्थिक वर्ष २०८१/८२ मा नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकको सेयर कारोबार एक खर्ब ९१ अर्ब २८ करोड पुगेको छ। यस अवधिमा ६ करोड ५३ लाख ५१ हजार कित्ता सेयर किनबेच भएर २२ लाख ६३ हजार ४२० पटक लेनदेन दर्ता भएको नेप्सेले जनाएको छ। कारोबार रकममा कुमारी बैंक (२१.९६ अर्ब)…

  • माथिल्लो सेतीमा १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

    माथिल्लो सेतीमा १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

    सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाका लागि कुमारी बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ । समृद्धि इनर्जी लिमिटेडले प्रवद्र्धन गरिरहेको यस आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले…

  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

    विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • कर्णाली डेभलपमेन्ट बैंक घोटालाः राष्ट्र बैंकका कर्मचारीले २० लाख लिएको दाबी

    कर्णाली डेभलपमेन्ट बैंक घोटालाः राष्ट्र बैंकका कर्मचारीले २० लाख लिएको दाबी

    काठमाडौंः कर्णाली डेभलपमेन्ट बैंकमा भएको १ खर्ब ३३ करोड रुपैयाँको अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूको संलग्नता पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानबाट राष्ट्र बैंकका एक पूर्वकर्मचारीले बैंकको घोटालामा सहयोग गरेको खुलेको हो । यस घटनाले राष्ट्र बैंकको सुपरीवेक्षण विभागमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको…

Scroll to Top