Banijya News

बैंक

माछापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

२५ मंसिर, काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । […]

सेञ्चुरी बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा संचालनमा

१४ मंसिर, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँकेको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा सञ्जाल ११४ पुगेको बैंकले जनाएको छ । ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा संचालन गरेको हो । सबै क्षेत्रसम्म बैकिङ सेवाविस्तार…


  • Default Image

    एनएमबि बैंकको थप नयाँ शाखा बुटवलको देवीनगरमा

    १२ मंसिर, काठमाण्डौ । एनएमबि बैंकले बुटवलको देवीनगरमा बुधवार थप नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको १७३ औं शाखा पुगेको छ । हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन…

  • Default Image

    सिटीजन्स बैंकको सेयर मूल्य समायोजन

    ११ मंसिर, काठमाण्डौ । सिटीजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहीवार सिटीजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २३२ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. २५१ लिएर मूल्य समायोजन गरेको हो ।…

  • Default Image

    सिभिल बैंकका कर्मचारीले १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने

    ०९ मंसिर, काठमाण्डौ । सिभिल बैंकका १० जना कर्मचारीले १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने भएका छन् । सिभिल बैंक लिमिटेडले १० वर्ष पूरा गरेको अवसरमा उनिहरुले कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने भएका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बुधबार बैंकको १०औं वार्षिकोत्सवमा बोल्दै १० जना…

  • Default Image

    ग्लोबल आइएमई बैंकको थप नयाँ शाखा मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा

    सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व…

  • Default Image

    नेपाल बैक लिमिटेडद्वारा ओखलढुंगामा थप नयाँ शाखा विस्तार

    नेपाल बैक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले थप नयाँ शाखा ओखलढुंगामा शाखा विस्तार गरेको हो । बैंकको नयाँ शाखाको केन्द्रबाट भर्चुअल बिधि मार्फत अर्थमन्त्री बिष्णु पौडेल र सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले दिप प्रज्वलन सहित रिबन काटेर उद्घाटन गरेका हुन्। नेपाल बैक लिमिटेडको ८४ औँ बार्षिक…

  • Default Image

    सेञ्चुरी बैंकद्वारा अनलाइन एकाउन्ट सेवा सुरु

    ०५ मंसिर, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहकहरुको सेवालाई ध्यानमा राखी अनलाइन एकाउन्ट सेवा सुरm गरेको छ । बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो । ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त…

  • Default Image

    लक्ष्मी बैंकद्वारा ३ नयाँ शाखा विस्तार

    ०४ मंसिर, काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर जिल्लाको ललितपुर–८ पाटन,सुन्धारा, काठमाण्डु जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोहीजिल्लाको टोखा–३, टोखामा रहेका छन् । यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७…

  • Default Image

    ग्लोबल आइएमई बैंकको २६३ औँ शाखा तनहुँको दुलेगौडामा

    ०४ मंसिर, काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा…

  • Default Image

    सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    सनराइज बैंकले आफ्नो १३९औं शाखा बाग्लुङ्गमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका ७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्र कुमार चौधरीलाई पोइन्ट…

Scroll to Top