Banijya News

बैंक

ग्लोबल आइएमई बैंकको २६३ औँ शाखा तनहुँको दुलेगौडामा

०४ मंसिर, काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा […]

सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

सनराइज बैंकले आफ्नो १३९औं शाखा बाग्लुङ्गमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका ७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्र कुमार चौधरीलाई पोइन्ट…


  • Default Image

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङमा

    २६ कार्तिक, काठमाण्डौ ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा– १० मा सञ्चालनमा आएको छ । यो नयाँ शाखासँगै देशभर बैंकको शाखा कार्यालय संख्या २ सय ६२ पुगेको छ । देशभर बैंकका २ सय ३८ एटिएम, ४५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ३१ शाखारहित बैंकिङ सेवा…

  • Default Image

    कुमारी बैँकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

    ०६, कार्तिक काठमाण्डौ । कुमारी बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने दिने निर्णय गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट…

  • Default Image

    माछापुच्छ्रे बैंकले ल्यायो दक्षिणा पठाउँदा क्यासब्याक पाइने योजना

    ०६ कार्तिक, काठमाण्डौ । माछापुच्छ्रे बैकले विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक दिने योजना ल्याएको छ । माछापुच्छ्रे बैंकबाट दक्षिणा पठाउँदा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको हो । कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल…

  • Default Image

    मोबाईल बैंकिङ्गबाट दक्षिणा पठाउँदा रु ३ सय रुपैंया फिर्ता हुने

    ०५ कार्तिक, काठमाण्डौ । बैँक अफ काठमाण्डूले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दशैंलाई लक्षित गर्दै मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो । बैंक अफ काठमाण्डूले व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले “तिनमा तिन सय” नगद…

  • Default Image

    सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने

    ०४ कार्तिक, काठमाण्डौ । सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । यसको लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले १० वर्ष अवधिको सेन्चुरी बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २२ लाख…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकको २४२ औं शाखा बाग्लुङको शेराबजारमा

    ०४ कार्तिक, काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनि नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार समुदघाट्न गर्नुभएको हो । उक्त अवसरमा जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले महामारीको समयमा पनि बैंकले…

  • Default Image

    प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालन

    ०३ कार्तिक, काठमाण्डौ । प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ । बैकंले आफ्नो शाखा विस्तार गर्ने क्रममा कात्तिक ३ गते सोमबार रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आफ्नो २१० औं शाखा संचालनमा ल्याएको हो । बैंकको लिवाङ शाखा कार्यालयको उद्घघाटन रोल्पा नगर पालिका कामेयर…

  • Default Image

    सिटिजन्स बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने

    ०३ कार्तिक, काठमाण्डौ । सिटजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम…

Scroll to Top