राष्ट्रिय वाणिज्य बैकको दशैं – तिहार अफर, पिओएसबाट भुक्तानी गर्दा क्यासब्याक अफर
०१ कार्तिक, काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै आजबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि रा.वा.बैंककै पोइन्ट अफ सेल (पिओएस) को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य…

