Banijya News

बैंक

नबिलले दिने भयो वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा

१२ असोज, काठमाण्डौ । नबिल बैँकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा दिने भएको छ । शेयर धितो कर्जा […]

एसिड पीडित ३ युवतीले पाए बैँकमा स्थायी जागीर

११ असोज, काठमाण्डौ । एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले बैंकमा स्थायी जागीर पाएका छन्। विभिन्न समयमा एसिड पीडित बन्न पुगेका उनिहरुले कुमारी बैँकमा रोजगारी पाएक हुन् । मार्केटिङ अफिसरका रुपमा नियुक्त गरीएक एसिडपीडित युवती तिनजनामध्ये दुईलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था बैँकले गरीदिएको छ।…


  • Default Image

    सांग्रिलाले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

    ०९ असोज, काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीको असरमा परेका बैंकका ऋणीलाईराहत दिने योजना ल्याएको छ । महामारीको असरमा परेका बैंकका ग्राहकले बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ छुट दिने भएको हो । बैंकका ऋणी ग्राहकले ०७७ असोज मसान्तसम्म चुक्ता भुक्तान गर्न बाँकी रहेको सबै साँवा र ब्याज…

  • Default Image

    मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार द्धारा सम्मानित

    श्रावण २, काठमाडौं । मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार बाट सम्मानित भएको छ । आर्थिक वर्ष २०७५ र ०७६ को लागि विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष वित्तीय विवरण प्रकाशन गर्ने…

  • Default Image

    योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता

    बैंकिङ कसूरमा सजाय पाएर कैद भुक्तान गरेका योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ सोही संस्थामार्फत निक्षेपकर्ताको रकम र कर्जा अपचलन गरेपछि बैंकिङ कसूरमा सजाय पाएका थिए । श्रेष्ठलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक अर्ब ७१…

  • Default Image

    महिला मैत्री शौचालय निर्माणका लागि महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

    महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयललाई महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका– ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयलाई एक लाख ५०…

  • Default Image

    मेघाले सातैं प्रदेशका शाखा खोल्ने

    काठमाडौं । सोमवारदेखि मेगा बैंक लिमिटेडका सातै प्रदेशमा रहेको शाखाहरु खुल्ला गरिएको छ । साथै स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने दिन र समय हेरफेर हुनसक्ने बैंकले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि आवश्यक सुरक्षा अपनाउन बैंकले ग्राहकलाई आग्रह गरेको छ ।

  • Default Image

    यसरी देवः विकास कुमारीमा बिलय हुन तयार भयो, कुमारीका संचालकले समेत प्रप्तिको निर्णय गरे

    देवः विकास बैंक लिमिटेडको तेहौं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा काठमाडौमा सम्पन्न भयो । कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैकका शेयरधनीहरु अनलाइन मार्फत भरच्यूअली सभामा सहभागी भएर अनलाइनबाटै सम्पूर्ण निर्णय भयो । सभामा सामान्य प्रस्ताव…

  • Default Image

    पूर्वराजा अंकित नोट हराउन राष्ट्र बैंकले गर्यो दोस्रोपल्ट सर्कुलर

    नेपाल राष्ट्र बैंकले तत्कालीन राजाको तस्वीर अंकित कुनै पनि नोट प्रयोग नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदै दोस्रो पल्ट सर्कुलर गरेको छ । २०६५ सालमा पहिलोपल्ट सर्कुलर गरेको राष्ट्र बैंकले दोस्रोपल्ट फेरी पूर्व राजा अंकित तस्बिरका नोट निष्काशन र पुनःप्रयोगमा नल्याउन सर्कुलर गरेको हो । राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले…

  • Default Image

    सेञ्चुरी कमर्सियल बैंकले चौरजहारी अस्पताललाई २० थान पीपीई हस्तान्तरण

    बैंशाख, १६ काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पीपीई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन । साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोभिड–१९ को…

  • Default Image

    सनराइज बैङ्कका सीईओ जनक शर्मा पौड्यालले कोरोना भाइरसको परीक्षण गराए

    बैशाख ६, काठमाडौं । सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कोरोना भाइरसको परीक्षण गराएका छन् । नेगेटिभ देखिएको छ । सीईओ पौड्यालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा गराएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । लकडाउन अवधिमा पनि काममा खटिएका सीईओ पौड्याललाई केही आफन्त र साथीमा संक्रमण फैलिएको…

  • Default Image

    लकडाउनलाई यसरी प्रयोग गर्नुहोस्

    –ईश्वर उप्रेती हाल विश्वव्यापी महामारी रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण चीनबाट शुरु भई भाइरसको संक्रमणका कारण अमेरिका र युरोप लगायत विश्वका अधिकांश देशहरुलाई कमजोर बनाइरहँदा राज्यले लगाएको लकडाउन ( Lock Down ) र सरकारको निर्देशन बमोजिम अनुशासित व्यवहारले चीन भने यसको असरबाट केही माथि उठ्न थालिसकेको र…

Scroll to Top