Banijya News

बैंक

सेञ्चुरी कमर्सियल बैंकले चौरजहारी अस्पताललाई २० थान पीपीई हस्तान्तरण

बैंशाख, १६ काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग […]

लकडाउनलाई यसरी प्रयोग गर्नुहोस्

–ईश्वर उप्रेती हाल विश्वव्यापी महामारी रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण चीनबाट शुरु भई भाइरसको संक्रमणका कारण अमेरिका र युरोप लगायत विश्वका अधिकांश देशहरुलाई कमजोर बनाइरहँदा राज्यले लगाएको लकडाउन ( Lock Down ) र सरकारको निर्देशन बमोजिम अनुशासित व्यवहारले चीन भने यसको असरबाट केही माथि उठ्न थालिसकेको र…


  • Default Image

    माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त

    चैत ११, काठमाडौं । माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई चार बर्षको लागि सिइओका ेजिम्मा दिएको हो । हालसम्म बैंकको कामु सिइओको जिम्मेवारीमा रहेका कोइरालाले बैशाख १ गतेदेखि पूर्ण सिइओको जिम्मोवारी सम्हाल्नेछन् । उनी बैंक सञ्चालक समितिले फागुन २८ गते…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्शन काउन्टर सिन्धुलीमा

    ५ चैत, काठमाण्डौ ।  जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार १०५ जम्मा गर्दै शाखाको कारोवार शुभारम्भ गरेको हो  । उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन…

  • Default Image

    दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग गर्दे ग्लोबल आईएमई बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको बैंकले पछिल्लो समय उक्त सामाग्री…

  • Default Image

    सानिमा बैंकका ग्राहकलाई एप्पलका प्रोडक्टमा विशेष छुट

    सानिमा बैंकका ग्राहकहरूले आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बाट एप्पलका सामान किन्दा विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंकको डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक नवीन जोशीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । शुक्रबारबाट सुरु भएको यो छुटमा फ्युचर वर्ल्डबाट खरिद गर्ने एप्पल कम्पनीका…

  • Default Image

    हिमालयन बैंक द्वारा आफ्ना सेयरधनिलाई बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित

    फागुन ११, काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांस बैंकको बुधबार सम्पन्न सत्ताइसौं वार्षिक साधारणसभाले प्रस्ताव गरेको हो । यो बोनस सेयर पछी बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२…

  • Default Image

    एनएमबी बैंकको २ नयाँ खाता सञ्चालनमा

    ११ फागुन, काठमाण्डौ । एनएमबी बैंकले थप नयाँ दुई ओटा खाता सञ्चालनमा ल्याएको छ । जस अन्र्तगत शून्य मौज्दातमै खाता खोल्न सकिने गरी ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’ रहेका छन् । यस योजना अनुसार खातावालहरुलाई रु १८ लाख सम्मको कुल बिमा सुविधा समेत बैंकले उपलब्ध गर्ने भएको…

  • Default Image

    सनराइज बैंकको सरल एसएमई कर्जा

    ११ फागुन, काठमाण्डौ । सनराईज बैंक लिमिटेडले सरल एसएमई कर्जा सञ्चालनमा ल्याएको छ । पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न नसकेको साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउन सरल कर्जा ल्याएको बैँकले जनाएको छ । उक्त व्यवस्था अनुसार अब कर्जा लिन बैँक धाइरहने अवस्थाबाट…

  • Default Image

    एनएमबि बैंकको वित्तीय साक्षरता पोखरामा

    ११ फागुन, काठमाण्डौ । एनएमबि बैंकले पोखरामा वित्तीय साक्षरता अभियान सम्पन्न गरेको छ । बैंकको पोखरास्थित गण्डकी प्रदेश कार्यालयले ग्राहकहरुसम्म थप बैंकिङ पहुच विस्तार गर्ने उदेश्य सहित कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । कर्मचारी तथा ग्राहकको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा बैंकले ग्राहकहरुका लागी सचेतना विस्तार, वित्तीय जानकारी, नोटको सुरक्षालगायत विषयमा…

  • Default Image

    एनआईसी एशिया बैंकको नयाँ शाखा धनुषामा विस्तार

    ०७ फागुन, काठमाण्डौ । एनआईसी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा आफनो नयाँ शाखा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ मा विस्तार गरेको छ । उक्त शाखाको हिजो मंगलबार एक समारोहका बिच नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट औपचारिक रुपमा उद्दघाटन गरियो । हाल बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम,…

  • Default Image

    ग्लोबलको नयाँ शाखा डोटीको दिपायल पिपल्लामा

    ०६ फागुन, काठमाण्डौ । ग्लोबल आइएमई बैंकले नयाँ शाखा दिपायल पिपल्ला बजारमा सोमबार देखी औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घघाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधी तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल…

Scroll to Top