वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
०६ फागुन, काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले काभ्रेको बनेपामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी व्यवसायदर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा कार्यक्रम…

