हिमालयन बैंकको नाफा २७.७५ प्रतिशतले बढ्यो, दोस्रो त्रैमासमा निक्षेप घटयो
२२ माघ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेसँगै चालु आर्थिक वर्षमा बैंक निकै नै उचाईमा पुगेको बताएको छ । बैंकको चालु आर्थिक वर्षको निक्षेप ३ अर्बले घटेको छ । भने चालु आर्थिक वर्षमा २४.७५ प्रतिशतले नाफा बढेको छ् । चालु आर्थिक वर्षको पुस मसान्त सम्म…

