Banijya News

बैंक

रा.वा. बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान […]

मेगा बैंकले १३.०५ प्रतिशत लाभांश दिने

मेगा बैंकले आफ्ना शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मेगा बैंकले शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले सञ्चित नाफा र वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय…


  • Default Image

    लुम्बिनी विकास बैंकको नयाँ शाखा ललितपुरको मंगलबजारमा

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मंसिर २९ गतेदेखी ललितपुरको मगंलबजारमा आफ्नो ६९औं शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सातवटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका…

  • Default Image

    कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्न, १० दसमलव ८५ प्रतिसत बोनस शेयर दिने

    २९ मंसिर, काठमाण्डौ । कुमारी बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा बार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६र०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह…

  • Default Image

    मुक्तिनाथ विकास द्वारा बैंकको ब्राण्ड मस्कट ‘मुक्ति भाइ’ सार्वजनिक

    मुक्तिनाथ विकास बैंकले नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाइ’ नामक ब्राण्ड सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले कोरोनाको संक्रमणबाट…

  • Default Image

    सेञ्चुरी कमर्सियल बैंकले गर्यो ७.५०% लाभांश वितरणको प्रस्ताव

    २९ मंसिर, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ७ दशमलव ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते विहान बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष ०७५र७६ को लागि पारित गरेको २ प्रतिशत बोनस शेयर वापतको १६ करोड ८३…

  • Default Image

    बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    २९ मंसिर, काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई…

  • Default Image

    कृषि विकास बैंकले आफ्नो सेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने

    कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १५ का दरले लाभांश दिने घोषणा गरेको हो । बैंकको यही मंसिर २९ गते बसेको सञ्चालक समितिको ८५३ औँ बैठकले गत आर्थिक बर्ष २०७६र०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने भएको हो । बैंकले साधारण चुक्ता पुँजीको १५ प्रतिशतले…

  • Default Image

    सनराइज बैंकको थप नयाँ शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा

    २६ मंसिर, काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यो संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३, राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ । बिहिवार…

  • Default Image

    माछापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

    २५ मंसिर, काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज…

  • Default Image

    सेञ्चुरी बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा संचालनमा

    १४ मंसिर, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँकेको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा सञ्जाल ११४ पुगेको बैंकले जनाएको छ । ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा संचालन गरेको हो । सबै क्षेत्रसम्म बैकिङ सेवाविस्तार…

Scroll to Top