एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङले कार्यभार सम्हाले
एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङलाई नियुक्त गरेको छ। खालिङले शुक्रबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन्। खालिङको बैंकिङ क्षेत्रमा ३५ वर्ष लामो सेवा अनुभव छ। सो बैंकका हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन्। यस्तै, देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३७ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट…

