Banijya News

बैंक

रिभर फल्स पावरले आयोजना प्रभावित बासिन्दालाई आईपीयो निष्कासन गर्दै

रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुको लागि आईपीयो निष्कासन गर्ने भएको छ । चैत्र २७ गतेदेखि स्थानिय बासिन्दाहरुलाई […]

लघुवित्त वित्तीय संस्थाले किन गर्यो, शेयरधनीलाई कर तिर्न आग्रह

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनस शेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । २०७७ साल साउन ११ गते पश्चात शेयर खरीद गरेका वा आइपीओ परेका लगानीकर्तालाई बोनस शेयरमा लाग्ने कर तिर्न भनेको हो । एनएमबि बैंकको खाता नम्बर ०७८००६६१२८३०००१२ मा कर वापतको रकम…


  • Default Image

    लक्ष्मी बैंक लिमिटेड र भारतको बैंकबीच व्यापारिक सम्झौता

    लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक सम्झौता सम्पन्न भयो । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले सम्झौतापत्र आदानप्रदान गरेका छन् । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर-बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको…

  • Default Image

    गरिमा विकास बैंकको वार्षिक साधारण सभा बस्दै, यस्ता छन् एजेण्डा

    गरिमा विकास बैंकको वार्षिक साधारण सभा बस्ने भएको छ। बैंकको फागुन २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड, विरौटा साधारण सभा हुने जानकारी दिएको  हो । उक्त सभा बिहान साढे १० बजेबाट सरु हुनेछ । सभामा  गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांस वितरण गर्न प्रस्ताव गरेको छ।  चुक्ता पूँजीको…

  • Default Image

    अपि पावर कम्पनीको शेयरमूल्य समायोजन

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ३९.३६% हकप्रद शेयर प्रयोजनको कम्पनीले चैत १४ गते बुक क्लोज गरेको हो । कम्पनीको ३९.३६ प्रतिशत हकप्रद शेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६३ रूपैयाँ २७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज…

  • Default Image

    नेपाल राष्ट्र बैंकले एक वर्षको चार किसिममा ट्रेजरी बिल सार्वजनिक गर्दै

    नेपाल राष्ट्र बैंकले एक वर्षको चार किसिममा ट्रेजरी बिल सार्वजनिक गर्न लागेको छ ।  बैंकले चार किसिममा कुल २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो । बैंकले चैत १५ गते २८ दिने, ९१ दिने, १२८ दिने र ३६४ दिने गरी बिल सार्वजनिक गर्न लागेको छ…

  • Default Image

    मिथिला चित्र भएको ग्लोबल आईएमईले निकाल्यो २०७९ को पात्रो

    ग्लोबल आईएमई बैंकले २०७९ सालको भित्तेपात्रामा मिथिला चित्रकलालाई संरक्षण गर्ने उद्धेश्यका साथ पात्रो सार्वजनकि गरेको छ । कलाकार अमितकुमार शाह र गिताकुमारी ठाकुरका मिथिला चित्र राखिएका छन् । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कला संकृतिको संरक्षण सँगै कलाकारितालाई पनि प्रोत्साहन गर्न क्यालेण्डरमा मिथिला चित्र राखेको बताए । बैंकका प्रमुख कार्यकारी…

  • Default Image

    क्रिप्टो करेन्सी र हाइपरफण्डबारे अध्ययन गर्न समिति गठन

    नेपालमा प्रतिबन्धित भर्चुअल मुद्राको कारोबार (क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारबारे विस्तृत अध्ययन तथा अनुसन्धानका लागि दुईवटा समिति गठन भएका छन् । अर्थ मन्त्रालयले सहसचिव भुपाल बरालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको छ । सो समितिमा नेपाल राष्ट्र बैङ्क, कानुन, न्याय तथा संसदीय मन्त्रालय, प्रहरी प्रधान कार्यालय,…

  • Default Image

    बाह्रघरेमा सनराइज बैंकको शाखारहित सेवा संचालनमा

    सनराइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ स्थित बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यो संगै सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ । बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई नियुक्त गरेको छ । सनराइज बैंक प्रदेश १ का प्रमुख बिबेक निरौलाको सभापतित्वमा सोमबार…

  • Default Image

     लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारणसभा

    लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७०७८ को वार्षिक प्रतिबेदन पारित गरी आव. २०७८०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसगै सेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश  र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ…

  • Default Image

    वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांस नबिलले दिने, सिभिलको सबैभन्दा कम

    नेप्सेमा सुचिकृत वाणिज्य बैंकमध्ये नविलले सेयरधनिलाई सबैभन्दा धेरै लाभांस दिने भएको छ । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै ३८ प्रतिशत लाभांस घोषणा गरेको हो । नबिलले ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांस गरी कूल ३८ प्रतिशत लाभांस दिने भएको हो । मंगलबारसम्म नेप्सेमा सुचिकृत…

Scroll to Top