एनएमबि बैंकले ल्यायो नयाँ बर्षमा अफरै अफर
एनएमबि बैंकले नयाँ बर्षको लागि अफरै अफर ल्याएको छ । बैंकले ग्राहक तथा कर्मचारीका लागि चैत्र २९ गतेदेखि शुरू भई सिमित समयसम्म मात्र लागु हुने गरी सार्वजनिक गरेको हो । बैंकको ग्राहकले अफर जित्नको लागि ईएनएमबि एपबाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको खरिद गरेपछि १०% सम्मको क्यास ब्याक पाउने भएका…

