राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय सुझाव
नेपाल राष्ट्र बैंकले ऐन २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि बैंकको आर्थिक अनुसन्धान विभागले राय-सुझाव माग गरेको हो । बैंकको आर्थिक अनुसन्धान विभागको इमेल [email protected] मार्फत सुझाव पठाउन सकिने छ । त्यसैगरी, विभागको कार्यालय…

