३५ अर्ब हाराहारी लगानीमा चार ठूला प्रसारण लाइन बनाउँदै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले २२० देखि ४०० केभी क्षमताका चार ठूला प्रसारण लाइन निजी साझेदारीमा बनाउने भएको छ । सरकारी तवरबाट मात्र ठूला विद्युत प्रसारण लाइन बनाउन नसक्ने अवस्था आएपछि गत आर्थिक वर्षको बजेटमा सरकारले निजी क्षेत्रलाई खुला गरेको थियो । सरकारले ल्याएको योजनाअनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटडले गत आर्थिक…

