दैनिक १२ करोड रूपैयाँ बराबरको बिजुली बिक्री गर्दै नेपाल
नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक औसत ७०० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गर्दै आएको छ। भारतसँगको व्यापारमा प्राधिकरणले ‘डे-अहेड’, ‘रियल टाइम मार्केट’ र मध्यकालीन सम्झौताहरूबाट नियमित रूपमा विद्युत् आपूर्ति गरिरहेको छ। विद्युत् प्राधिकरणले सन् २०२१ को कात्तिक १६ (२०७८ साल) मा पहिलोपटक भारतमा विद्युत् बिक्रीको अनुमति पाएपछि लगातार रूपमा…

