Banijya News

विधुत

डेडिकेटेड फिडर र ट्रंकलाइन बक्यौता विवाद: ३.३७ अर्ब बक्यौता रहेका उद्योगले दिए पुनरावलोकन आवेदन

डेडिकेटेड फिडर र ट्रंकलाइन बक्यौता विवाद: ३.३७ अर्ब बक्यौता रहेका उद्योगले दिए पुनरावलोकन आवेदन

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपयोग गरेका ४९ उद्योगबाट सवा ८ अर्ब रुपैयाँ बक्यौता असुल गर्न खोजिरहेको […]

बझाङ माथिल्लो सेती आयोजना बनाउन साढे ४४ अर्ब लगानी स्वीकृत गर्दै

बझाङ माथिल्लो सेती आयोजना बनाउन साढे ४४ अर्ब लगानी स्वीकृत गर्दै

समृद्धि इनर्जी लिमिटेडले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा २१६ मेगावाट क्षमताको माथिल्लो सेती अर्धजलाशय जलविद्युत् आयोजना (पीआरओआर) निर्माण गर्ने भएको छ। आयोजना निर्माणका लागि आवश्यक पर्ने ४४ अर्ब ५१ करोड रुपैयाँ लगानी स्वीकृत गर्न लगानी बोर्डले तयारी गरिरहेको छ। बोर्डका प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायका अनुसार जेठ २२ गते बस्ने ६३औँ बोर्ड बैठकमा…


  • Default Image

    समृद्धिको पर्यावाची “ऊर्जा” हो, व्यक्ति र देश सँगसँगै समृद्ध हुनुपर्छ – महानिर्देशक मण्डल

    विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यावाची शब्द नै 'ऊर्जा' भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का प्रतिनिधिहरुसँगको भेटमा महानिर्देशक मण्डलले ऊर्जामा लागेका व्यक्ति र देश सँगसँगै समृद्ध भएमा मात्रै यो क्षेत्र अनन्तकालसम्म सफल हुने पनि बताए । व्यक्ति मात्रै समृद्ध भएर देश…

  • Default Image

    अजोड इन्स्योरेन्सको सिइओमा कुमार बहादुर खत्री पुनः नियुक्त

    अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमारबहादुर खत्रीलाई पुनः नियुक्त गरेको छ । सीईओ खत्रीको ४ वर्षे कार्यकाल थप गर्ने कम्पनीको निणर्यलाई बीमा समितिले स्वीकृत गरेपछि ९ जेठबाट खत्रीले पुनः ४ वर्ष कार्यकालका लागि सीईओको जिम्मेवारी सम्हालेको कम्पनीले जनाएको छ । यससँगै उनी अब थप चार वर्षका…

  • Default Image

    अजोड इन्स्योरेन्सको सिईमा कुमार बहादुर खत्री नियुक्त

    अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिई)मा पुन कुमार बहादुर खत्री नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खत्रीको कार्यकाल थप गर्ने निणर्य गरेको हो । समितिले खत्रीको कार्यकाल ४ वर्ष थप्ने निणर्य गरेको छ । अब बिमा समितिले स्वीकृति दिएपछि खत्री थप ४ वर्ष अजोडको…

  • Default Image

    सिटिजन्स बैंकको संस्थापक सेयर विक्रि

    सिटिजन्स बैंकको संस्थापक सेयर विक्रि हुने भएको छ । बैकका अनुसार कृष्ण प्रसाद घिमिरेको नाममा रहेको १८ हजार ८४३ कित्ता सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने भएका छन् । साथै, शेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन्…

  • Default Image

    सिद्धार्थ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

    सिद्धार्थ इन्सुरेन्सको साधारण सभा हुने भएको छ । कम्पनीका अनुसार चैत ३० गते काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान लगायत…

  • Default Image

    नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघईले सम्हाले कार्यभार

    नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेसँगै कार्यभार सम्हालेका छन् । कम्पनीको अनुसार बुधबार नवनिर्वाचित अध्यक्ष संघईलाई  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।

Scroll to Top