Banijya News

विधुत

तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त आयोजनामा जुट्यो ५२ अर्ब लगानी

तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त आयोजनामा जुट्यो ५२ अर्ब लगानी

गोरखामा बन्ने तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पिआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर)मा सम्झौता भएको छ । ७० अर्ब […]

हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको रहेको बताउएका छन् । नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको मन्तव्य दिनु हुँदै मन्त्री खड्काले सो कुरा बताएका छन् । मन्त्री…


  • बूढीगण्डकी जलविद्युत् आयोजनामा बैंकहरुले ७० अर्ब रुपैयाँ लगानी गर्ने

    बूढीगण्डकी जलविद्युत् आयोजनामा बैंकहरुले ७० अर्ब रुपैयाँ लगानी गर्ने

    स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक सह–नेतृत्वकर्ताका रूपमा…

  • व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या : कुलमान घिसिङ

    व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या : कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलेको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन्। ‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहे पनि प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभर विद्युत् आपूर्तिमा समस्या भएको टिप्पणी…

  • माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा साढे ४५ करोड लगानी गर्दै एनएमबी बैंक

    माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा साढे ४५ करोड लगानी गर्दै एनएमबी बैंक

    कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ मा निर्माण हुने २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा एनएमबी बैंकले ४५ करोड ५० लाख ऋण लगानी गर्ने भएको छ। सोमबार आयोजना प्रवर्द्धक मन्दाकिनी हाइड्रोपावर र एनएमबी बैंकबीच औपचारिक रूपमा ऋण लगानीसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र…

  • ‘टेक एन्ड पे’ प्रावधानका कारण प्राधिकरणको पीपीए प्रक्रिया अन्योलमा

    ‘टेक एन्ड पे’ प्रावधानका कारण प्राधिकरणको पीपीए प्रक्रिया अन्योलमा

    चालु आर्थिक वर्षको बजेटमा समावेश ‘टेक एन्ड पे' प्रावधानका कारण विद्युत् प्राधिकरणले अघि बढाएको ४९ सय ६७ मेगावाट विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्रक्रिया अन्योलमा परेको छ । गत १५ जेठमा सार्वजनिक बजेटमा पीपीएका लागि ‘टेक एन्ड पे’ को नयाँ व्यवस्था गरिएको थियो । प्राधिकरणका अनुसार बजेटअगावै प्रक्रिया अघि बढाइसकिएको ५४ जलविद्युत् आयोजनाको…

  • गत वर्ष जलविद्युत् आयोजनाबाट तीन अर्ब ८० करोड रुपैयाँ रोयल्टी संकलन

    गत वर्ष जलविद्युत् आयोजनाबाट तीन अर्ब ८० करोड रुपैयाँ रोयल्टी संकलन

    गत आर्थिक वर्ष २०८१/०८२ मा जलविद्युत् आयोजनाहरुबाट ३ अर्ब ८० करोड ३० लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ को र अघिल्लो आर्थिक वर्षको बक्यौतासहित हालसम्म तीन अर्ब ८० करोड ३० लाख रुपैयाँ रोयल्टी उठेको विद्युत् विकास विभागले जनाएको छ । विद्युत् ऐन, २०४९ को दफा ११…

  • तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

    तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

    हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्वपूर्ण…

  • राति नौ बजेपछि मात्र सिँचाइ मोटर सञ्चालन गर्न प्राधिकरणको अग्रह

    राति नौ बजेपछि मात्र सिँचाइ मोटर सञ्चालन गर्न प्राधिकरणको अग्रह

    नेपाल विद्युत प्राधिकरणले सिँचाइ प्रयोजनमा प्रयोग हुने मोटरहरू मनसुन सुरु नभएसम्म राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो। तराईका जिल्लाहरूमा लामो समयदेखिको सुख्खा खडेरीका कारण रोपाइँ गर्न पानीको अभाव भएपछि किसानहरूले मोटरमार्फत सिँचाइ…

  • पाँच सय मेगावाट क्षमताका २० आयोजना निजी क्षेत्रलाई दिइने

    पाँच सय मेगावाट क्षमताका २० आयोजना निजी क्षेत्रलाई दिइने

    विद्युत विकास विभागले ‘अपफ्रन्ट फी’ विधिमार्फत ४९३ मेगावाट क्षमताका २० जलविद्युत आयोजना प्रतिस्पर्धामार्फत निजी लगानीकर्तालाई दिने तयारी गरेको छ ।यसअघि सरकारले आधा दर्जन जलविद्युत आयोजना (सुपर सिक्स प्रोजेक्ट) अपफ्रन्ट फी विधिमार्फत निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिएकोे थियो । अहिले विभागले पनि बास्केटमा रहेका आयोेजनाहरुलाई यही विधि अपनाउँदै निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिने…

  • सिनर्जी डेभलपमेन्टले दुई जलविद्युत आयोजनामा २५ करोड लगानी गर्ने

    सिनर्जी डेभलपमेन्टले दुई जलविद्युत आयोजनामा २५ करोड लगानी गर्ने

    १० मेगावाटको सिप्रिङ खोला आयोजना सञ्चालन गरिरहेको सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माणाधीन दुई आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १६४ औँ बैठकले दुई आयोजनामा २५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । सिनर्जीले मध्य होङगुखोला ए जलविद्युत्मा ११ करोड रुपैयाँ र मध्य होङगुखोला…

Scroll to Top