Banijya News

विधुत

राति नौ बजेपछि मात्र सिँचाइ मोटर सञ्चालन गर्न प्राधिकरणको अग्रह

राति नौ बजेपछि मात्र सिँचाइ मोटर सञ्चालन गर्न प्राधिकरणको अग्रह

नेपाल विद्युत प्राधिकरणले सिँचाइ प्रयोजनमा प्रयोग हुने मोटरहरू मनसुन सुरु नभएसम्म राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ। […]

सिनर्जी डेभलपमेन्टले दुई जलविद्युत आयोजनामा २५ करोड लगानी गर्ने

सिनर्जी डेभलपमेन्टले दुई जलविद्युत आयोजनामा २५ करोड लगानी गर्ने

१० मेगावाटको सिप्रिङ खोला आयोजना सञ्चालन गरिरहेको सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माणाधीन दुई आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १६४ औँ बैठकले दुई आयोजनामा २५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । सिनर्जीले मध्य होङगुखोला ए जलविद्युत्मा ११ करोड रुपैयाँ र मध्य होङगुखोला…


  • अब विद्युत् खेर जाने अवस्था रहँदैनः ऊर्जामन्त्री खड्का

    अब विद्युत् खेर जाने अवस्था रहँदैनः ऊर्जामन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गरेका छन्। पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले…

  • चीनसँग विद्युत व्यापारका लागि रसुवागढी–केरुङ सम्भाव्यता अध्ययन हुने

    चीनसँग विद्युत व्यापारका लागि रसुवागढी–केरुङ सम्भाव्यता अध्ययन हुने

    नेपालको विद्युत चीनमा लैजानेगरी विद्युतीय प्रसारणलाइनको संभाव्यता अध्ययन गर्ने विषयमा हस्ताक्षर भएको छ। सोमबार अर्थमन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का०का अध्यक्ष चेन सियाओदोङ्गबीच हस्ताक्षर भएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंगको भेटवार्तापछि नेपालको विद्युत सिमापार पु(याउने विषयमा अध्ययन हुने भएको छ। अवसरमा रसुवागढी…

  • ३५ अर्ब हाराहारी लगानीमा चार ठूला प्रसारण लाइन बनाउँदै प्राधिकरण

    ३५ अर्ब हाराहारी लगानीमा चार ठूला प्रसारण लाइन बनाउँदै प्राधिकरण

    नेपाल विद्युत प्राधिकरणले २२० देखि ४०० केभी क्षमताका चार ठूला प्रसारण लाइन निजी साझेदारीमा बनाउने भएको छ । सरकारी तवरबाट मात्र ठूला विद्युत प्रसारण लाइन बनाउन नसक्ने अवस्था आएपछि गत आर्थिक वर्षको बजेटमा सरकारले निजी क्षेत्रलाई खुला गरेको थियो । सरकारले ल्याएको योजनाअनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटडले गत आर्थिक…

  • सान्भी इनर्जीले बनाएको आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

    सान्भी इनर्जीले बनाएको आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

    सान्भी इनर्जी लिमिटेडले बनाएको जोगमाई क्यासकेड जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन थालिएको छ । आयोजनाको जडित क्षमता ५.२ मेगावाट छ । निर्माण कार्य सकाएर आवश्यक सबै परीक्षणपश्चात् व्यावसायिक उत्पादन सुरु गरिएको कम्पनीका सञ्चालक भानुभक्त पोखरेलले बताए ।

  • नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यक : सभापति देउवा

    नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यक : सभापति देउवा

    नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि सुरक्षित र भरपर्दो लगानीको वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई दुःख दिनेभन्दा पनि उनीहरूले ढुक्क भएर लगानी गर्न सक्ने अवस्था सिर्जना…

  • विद्युत विधेयक २०८० पारित भए निजी लगानी ठप्प हुने इप्पानको चेतावनी

    विद्युत विधेयक २०८० पारित भए निजी लगानी ठप्प हुने इप्पानको चेतावनी

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत विधेयक २०८० ले ऊर्जा क्षेत्रमा निजी लगानीलाई पूर्ण रूपमा निस्तेज पार्ने चेतावनी दिएको छ। इप्पानको २२ औं वार्षिक साधारणसभामा अध्यक्ष गणेश कार्कीले विधेयकका निजी क्षेत्र विरोधी प्रावधानहरू ले ३४ हजार मेगावाटका निर्माणाधीन र प्रस्तावित आयोजनाहरूको भविष्यलाई अन्योलमा पारेको बताएका छन्। अध्यक्ष कार्कीका…

  • बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

    बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ सय अंकित मूल्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज…

  • नेपालको विद्युत उत्पादन क्षमता तीन हजार पाँच सय ६५ मेगावाट

    नेपालको विद्युत उत्पादन क्षमता तीन हजार पाँच सय ६५ मेगावाट

    ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको…

  • पिपिए ढाँचा पुनरावलोकन गरिने

    पिपिए ढाँचा पुनरावलोकन गरिने

    विद्युत नियमन आयोगले विद्युत खरिद–बिक्री (एएब्) सम्झौताको ढाँचालाई पुनरावलोकन गर्ने भएको छ । यसका साथै, आयोगले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विभिन्न महत्वपूर्ण योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। यो आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना सार्वजनिक गरेको हो । आयोगका अध्यक्ष रामप्रसाद धितालका अनुसार, हाल विभिन्न प्रकारका आयोजनाहरूका लागि…

Scroll to Top