Banijya News

विधुत

बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले […]

पिपिए ढाँचा पुनरावलोकन गरिने

पिपिए ढाँचा पुनरावलोकन गरिने

विद्युत नियमन आयोगले विद्युत खरिद–बिक्री (एएब्) सम्झौताको ढाँचालाई पुनरावलोकन गर्ने भएको छ । यसका साथै, आयोगले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विभिन्न महत्वपूर्ण योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। यो आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना सार्वजनिक गरेको हो । आयोगका अध्यक्ष रामप्रसाद धितालका अनुसार, हाल विभिन्न प्रकारका आयोजनाहरूका लागि…


  • ४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र

    ४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको…

  • अझै सम्पन्न भएन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन

    अझै सम्पन्न भएन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन

    एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माण कार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो । ६ वर्ष अगाडि निर्माण सुरु भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी…

  • चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण थालियो

    चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण थालियो

    म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ । पैतीस मेगावाट क्षमताको चिमखोला-मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध…

  • दैनिक १२ करोड रूपैयाँ बराबरको बिजुली बिक्री गर्दै नेपाल

    दैनिक १२ करोड रूपैयाँ बराबरको बिजुली बिक्री गर्दै नेपाल

    नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक औसत ७०० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गर्दै आएको छ। भारतसँगको व्यापारमा प्राधिकरणले ‘डे-अहेड’, ‘रियल टाइम मार्केट’ र मध्यकालीन सम्झौताहरूबाट नियमित रूपमा विद्युत् आपूर्ति गरिरहेको छ। विद्युत् प्राधिकरणले सन् २०२१ को कात्तिक १६ (२०७८ साल) मा पहिलोपटक भारतमा विद्युत् बिक्रीको अनुमति पाएपछि लगातार रूपमा…

  • टेक एण्ड पे हटाउने निर्णयसँगै इप्पानले फिर्ता लियो आन्दोलन

    टेक एण्ड पे हटाउने निर्णयसँगै इप्पानले फिर्ता लियो आन्दोलन

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’ विद्यु्त खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै इप्पानले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एण्ड पे पीपीए हटाएपछि…

  • बजेटको ‘रकमी’ प्रावधानले जलविद्युतमा भाँजो

    बजेटको ‘रकमी’ प्रावधानले जलविद्युतमा भाँजो

    नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब ७ करोड रुपैयाँको विद्युत् भारत निर्यात गर्‍यो, जुन सोही अवधिको आयात (१६ अर्ब ९३ करोड) भन्दा बढी हो। यसले नेपाल गत वर्ष विद्युत्मा खुद निर्यातकर्ता रहेको देखाउँछ। सन् २०७८ कात्तिक १६ बाट भारतीय बजारमा बिजुली बिक्री सुरु गरेपछि प्राधिकरणले अघिल्लो वर्ष…

  • डाँडागाउँ–खलंगा भेरी जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रस्ताव

    डाँडागाउँ–खलंगा भेरी जलविद्युत् आयोजनामा २६ अर्बको लगानी प्रस्ताव

    कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा निर्माण हुन लागेको ९७.४३ मेगावाट क्षमताको डाँडागाउँ–खलंगा भेरी अर्धजलाशय जलविद्युत् आयोजनामा २६ अर्ब २४ करोड रुपैयाँको लगानी प्रस्तावित गरिएको छ। आयोजना निर्माणको पूर्वतयारीसँगै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेको छ र वन तथा वातावरण मन्त्रालयले राय सङ्कलन प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त आयोजनाले…

  • बिजुली बक्यौता पुनरावलोकनका लागि ४६ उद्योगले दिए प्राधिकरणमा निवेदन

    बिजुली बक्यौता पुनरावलोकनका लागि ४६ उद्योगले दिए प्राधिकरणमा निवेदन

    लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरिएको विद्युत् शुल्क (प्रिमियम बक्यौता) पुनरावलोकनका लागि ४६ वटा उद्योग तथा कम्पनीहरूले नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका छन्। प्राधिकरणले उद्योगीहरूलाई जेठ मसान्तसम्म पुनरावलोकन प्रक्रियामा आउन आग्रह गरेको थियो। यस अवधिभित्र ३४ वटा बक्यौता तिर्ने प्रक्रियामा नआएका र १२ वटा किस्ताबन्दीमा तिर्न सुरु गरेका…

  • बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु, पाँच महिनामा ९४ लाख डलर आम्दानी हुने

    बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु, पाँच महिनामा ९४ लाख डलर आम्दानी हुने

    नेपाल विद्युत् प्राधिकरणले गत वर्ष एक दिन मात्र ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको थियो। अब भने शनिबार रातिबाट पुनः दैनिक ४० मेगावाटको दरले विद्युत् निर्यात सुरु गरिएको छ, जुन निर्यात १५ नोभेम्बरसम्म दैनिकरूपमा निरन्तर हुनेछ। १७ असोज ०८१ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले भारतीय प्रसारणलाइन…

  • २५ अर्ब लागतमा एक सय २६ मेगावाटको तल्लो सेती आयोजना बन्दै

    २५ अर्ब लागतमा एक सय २६ मेगावाटको तल्लो सेती आयोजना बन्दै

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले सेती नदीमा १२६ मेगावाट क्षमताको नयाँ जलविद्युत् आयोजना निर्माण गर्न तयारी थालेको छ। तल्लो सेती अर्धजलासय (पीआरओआर) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा पुगेको छ। ईआईए प्रतिवेदनमा सर्वसाधारणको सुझाव मागिएको छ र आवश्यक प्रक्रिया पूरा भएलगत्तै स्वीकृत गरिनेछ। यो आयोजना करिब…

Scroll to Top