Banijya News

इन्सुरेन्स

हिमालयन रिइन्स्योरेन्सको नाफा एक अर्ब ३९ करोड रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सको नाफा एक अर्ब ३९ करोड रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष […]

नेको इन्स्योरेन्सको खूद बीमा शूल्क १ अर्ब ७१ करोड

नेको इन्स्योरेन्सको खूद बीमा शूल्क १ अर्ब ७१ करोड

नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ७१ करोड बीमा शूल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६० करोड बीमा शूल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ५५ करोड नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड नाफा आर्जन गरेको थियो…


  • निर्जीवन बीमा कम्पनीहरुले कमाए चार अर्ब ७० करोड रुपैयाँ नाफा

    निर्जीवन बीमा कम्पनीहरुले कमाए चार अर्ब ७० करोड रुपैयाँ नाफा

    निर्जीवन बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । बीमकहरुको यो नाफा अघिल्लो आवको तुलनामा ५.७९ प्रतिशत कम हो । अघिल्लो आवमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवमा ५ कम्पनीको नाफा…

  • सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम

    सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम

    स्वास्थ्य बीमा कार्यक्रम तत्कालको अवस्थामा सङ्कटपूर्ण अवस्थामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डमा दक्ष जनशक्तिको अभाव, प्रविधिको उपलब्धतामा कमी र आर्थिक स्रोतको असन्तुलनका कारण यो नागरिकमैत्री कार्यक्रम थला पर्ने स्थितिमा पुगेको हो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले आम्दानी र खर्चको ठूलो असन्तुलन रहेको बताउछन् । उनका…

  • जीवन बीमा कम्पनीहरूले गरे ४० अर्ब १७ करोडको व्यापार

    जीवन बीमा कम्पनीहरूले गरे ४० अर्ब १७ करोडको व्यापार

    जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ व्यापार गरेका छन्। अघिल्लो वर्ष २०८०/८१ मा कम्पनीहरुले ३१ अर्ब २२ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बीमकहरुको नयाँ व्यापार २८.६८ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा सर्वाधिक नयाँ व्यापार…

  • सय मेगावाटसम्मका जलविद्युत्‌मा लगानी गर्दै शिखर इन्स्योरेन्स

    सय मेगावाटसम्मका जलविद्युत्‌मा लगानी गर्दै शिखर इन्स्योरेन्स

    निर्जिवन बिमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले जलविद्युत्‌मा लगानी बढाउने भएको छ । कम्पनीले ह्वाइट लोटस पावर लिमिटेडको साझेदारीमा जलविद्युत् र सोलार परियोजनामा लगानी गर्ने भएको हो । शिखरले ३० देखि १ सय सय मेगावाट क्षमताको नदी प्रवाही (आरओआर), अर्धजलासय (पीआरओआर) र जलासय (रिर्जभायर) परियोजनामा लगानी गर्न लागेको हो ।…

  • विदेशी एक्चुअरीको भरमा चल्दै नेपालली बीमा उद्योग

    विदेशी एक्चुअरीको भरमा चल्दै नेपालली बीमा उद्योग

    नेपालमा बीमा कम्पनीहरूका लागि प्रत्येक वर्ष अनिवार्य एक्चुरियल भ्यालुएसन (बीमांकीय मूल्यांकन) गर्नुपर्ने कानुनी व्यवस्था भए पनि देशमै योग्य एक्चुअरी नहुँदा सम्पूर्ण उद्योग विदेशी विज्ञको भरमा चलिरहेको छ। बीमांकीय मूल्यांकनका लागि भारत, श्रीलंका लगायतका देशका एक्चुअरीहरूमा निर्भर रहनुपर्दा कम्पनीहरू उच्च लागत तिर्न बाध्य छन्। नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ मा…

  • रसुवामा बाढीले गरेको क्षतिमा ९८ करोड ५९ लाखको बीमा दावी

    रसुवामा बाढीले गरेको क्षतिमा ९८ करोड ५९ लाखको बीमा दावी

    गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दावी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दावी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा ५, सामुद्रिक बीमा ९, इञ्जिनियरिङ…

  • प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने

    प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने

    प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयर धनीहरूलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु…

  • सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक साढे तीन खर्ब रुपैयाँ खर्च

    सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक साढे तीन खर्ब रुपैयाँ खर्च

    सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानिमा मात्र वार्षिक झण्डै साढे तीन खर्ब रुपैयाँ खर्चे गरेको छ छ। सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक र वैदेशिक ऋणको साँवा र ब्याज तिर्न तीन खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेको हो। विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर ०.७५…

  • हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने

    हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने

    हिमालय बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेसनल लाइफ इन्स्योरेन्सले पाउने भएको छ । हबिबले नेशनल लाइफले गरेको प्रस्तावलाई स्वीकार गर्दै आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्न सहमत भएको हो । अव् राष्ट्र बैंकको प्रक्रिया सकिएपछि हबिबको सेयर नेसनल लाइफ इन्स्योरेन्सको नाममा आउनेछ । हिमालयको सेयर हत्याउन राजनीतिक पहुचंका आधारमा…

  • मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

    मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

    मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका…

Scroll to Top