Banijya News

मुख्य समाचार

आगामी वर्ष दुई खर्ब ८७ अर्ब वैदेशिक सहायता लिने लक्ष्य, १९ प्रतिशत अनुदान

आगामी वर्ष दुई खर्ब ८७ अर्ब वैदेशिक सहायता लिने लक्ष्य, १९ प्रतिशत अनुदान

आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले वैदेशिक सहायता (ऋण र अनुदान) पुरानै दाता संस्थाहरूबाट प्राप्त गर्ने लक्ष्य लिएको छ। अर्थ […]

एक अर्ब २७ करोडले बढ्यो फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति

एक अर्ब २७ करोडले बढ्यो फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति

वाणिज्य र विकास बैंकसरह फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति समेत तीव्र रूपमा बढिरहेको छ। कर्जा असुलीमा समस्या देखिएसँगै धेरैजसो फाइनान्स कम्पनीहरूले लिलामीमार्फत सम्पत्ति बिक्री गर्न नसकेपछि ती सम्पत्तिहरू गैर–बैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गर्न थालेका छन्। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जाको माग कमजोर छ। अर्कोतर्फ, अघिल्लो वर्षहरूमा प्रवाह भएका कर्जाहरूको…


  • Default Image

    प्रतिनिधिसभा बैठक बस्दै, राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको…

  • विश्व बैंकले सात वर्षमा नेपालमा तीन खर्ब बढी लगानी गर्ने

    विश्व बैंकले सात वर्षमा नेपालमा तीन खर्ब बढी लगानी गर्ने

    विश्व बैंकले आगामी सात वर्षमा नेपालमा साढे तीन खर्ब रुपैयाँ (करीब २.७ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ। नयाँ देशीय साझेदारी ढाँचा (Country Partnership Framework–CPF) मार्फत रोजगारी सिर्जना, प्राकृतिक प्रकोप व्यवस्थापन, तथा जलवायु जोखिम न्यूनीकरणका क्षेत्रमा यो लगानी केन्द्रित हुने विश्व बैंकले जनाएको छ। मे २९, २०२५ मा विश्व…

  • बैंकिङ संकट रोक्न ठूला बैंकहरू ‘प्रणालीगत महत्त्वपूर्ण’मा वर्गीकरण हुने

    बैंकिङ संकट रोक्न ठूला बैंकहरू ‘प्रणालीगत महत्त्वपूर्ण’मा वर्गीकरण हुने

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै ठूला बैंकहरूलाई ‘प्रणालीगत महत्त्वपूर्ण बैंक’ (Systemically Important Banks - SIB) को रूपमा वर्गीकरण गर्ने तयारी गरेको छ। यसका लागि आवश्यक फ्रेमवर्क अन्तिम चरणमा पुगेको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलका अनुसार चालु आर्थिक वर्षभित्रै फ्रेमवर्क तयार गरेर आगामी…

  • समर्थन मूल्यमा धान खरिद गर्न सरकारसँग महासंघको माग

    समर्थन मूल्यमा धान खरिद गर्न सरकारसँग महासंघको माग

    सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न माग गर्दै अखिल नेपाल किसान महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष प्रेम दंगाल नेतृत्वको टोलीले मंगलबार मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्। महासंघका अनुसार सरकारले चालू आर्थिक वर्ष २०८१/८२…

  • बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ ।…

  • घरजग्गा कारोबारमा कडाईः ३ करोडभन्दा माथिको विवरण राष्ट्र बैंकमा रिपोर्ट गर्नुपर्ने

    घरजग्गा कारोबारमा कडाईः ३ करोडभन्दा माथिको विवरण राष्ट्र बैंकमा रिपोर्ट गर्नुपर्ने

    रकारले घरजग्गा खरिद–बिक्रीमा कडाइ गर्दै नयाँ नियम लागू गरेको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीको रोकथामका लागि सरकारले जारी गरेको निर्देशनअनुसार अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य बनाइएको छ। नेपाल हाल ‘फाइनान्सियल टास्क फोर्स’ (FATF) को ग्रे लिस्टमा परेकाले देशलाई उक्त सूचीबाट हटाउने उद्देश्यले…

  • बंगलादेशबाट चार अर्बको बस्तु आयात गर्दा ३५ करोडको मात्रै निर्यात

    बंगलादेशबाट चार अर्बको बस्तु आयात गर्दा ३५ करोडको मात्रै निर्यात

    आर्थिक वर्ष २०८१-८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख ६ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ । नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादन बंगलादेश निर्यात भएका छन् । काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा…

  • एमसिसी अनुदानले निरन्तरता पाउने ‘ग्रिन सिग्नल’, त्रैमासिक कार्ययोजना तयार पार्दै नेपाल

    एमसिसी अनुदानले निरन्तरता पाउने ‘ग्रिन सिग्नल’, त्रैमासिक कार्ययोजना तयार पार्दै नेपाल

    अनुदान स्थगन कायमै रहेका बेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) सँग आगामी त्रैमास (जुलाई–सेप्टेम्बर) का लागि लागतसहितको कार्ययोजना माग गरेको छ । गत साता इमेलमार्फत कार्ययोजना माग गर्दै एमसिसीले सो कार्ययोजना प्राप्त भएपछि भुक्तानी प्रक्रिया अगाडि बढाउने संकेत दिएको स्रोतले जनाएको छ । एमसिसीको…

  • Default Image

    अन्नपूर्ण आधार शिविरमा पहिलो पटक गुञ्जियो ‘फ्रान्सेली संगीत’

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ। अन्नपूर्ण प्रथम हिमाल (आठ हजार ९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले सांगीतिक प्रस्तुति दिएको…

  • Default Image

    नेपाल-बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ। नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादन बंगलादेश निर्यात भएका छन्। काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख…

Scroll to Top