सिक्लेस हाइड्रोपावरद्वारा १२.७ प्रतिशत बोनस शेयर घोषणा
सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रदान गर्ने आकर्षक लाभांशको घोषणा गरेको छ। कम्पनीको भर्खरै सम्पन्न सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने सम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो। यस निर्णयसँगै लामो समयदेखि प्रतिफलको प्रतीक्षामा रहेका शेयरधनीहरुका लागि खुसीको समाचार बाहिर आएको छ। घोषित लाभांश प्रस्ताव अनुसार…

