Banijya News

समाचार

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता राधाकृष्ण भण्डारीको उम्मेदवारी

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता राधाकृष्ण भण्डारीको उम्मेदवारी

नेपाली कांग्रेसका युवा नेता राधाकृष्ण भण्डारी ‘राधे’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनले केन्द्रीय […]

बोलपत्रको वेबसाइट ह्याक गरी ठेक्का विवरण हेरफेर, पक्राउ पर्ने व्यासायी को हुन् ?

बोलपत्रको वेबसाइट ह्याक गरी ठेक्का विवरण हेरफेर, पक्राउ पर्ने व्यासायी को हुन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–बिडिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा प्रहरीले थप ८ जना निर्माण व्यवसायीलाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो। साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार शुक्रबार पक्राउ परेका आठै जना…


  • महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी महा सोमबार”सञ्चालन गर्ने भएको छ । यस योजना अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक…

  • स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न नर्वेबाट १० करोड अनुदान स्वीकार

    स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न नर्वेबाट १० करोड अनुदान स्वीकार

    सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धनका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनका अनुसार स्थानीय तहमा स्वच्छ ऊर्जा प्रवर्द्धन तथा ऊर्जा रूपान्तरणका…

  • प्रसारण लाइन निर्माणका अवरोध हटाउन ऊर्जा मन्त्रालय सक्रिय

    प्रसारण लाइन निर्माणका अवरोध हटाउन ऊर्जा मन्त्रालय सक्रिय

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन अन्तरमन्त्रालय समन्वय तीव्र बनाएको छ । राष्ट्रिय प्रसारण प्रणालीलाई थप सुदृढ बनाउँदै निर्माणाधीन आयोजना निर्धारित समयमै सम्पन्न गर्ने उद्देश्यले मन्त्रालयले पहल थालेको हो । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनलाई समग्र ऊर्जा प्रणालीको मेरुदण्डका…

  • विपद् प्रभावित बीमितलाई दाबी भुक्तानीमा सहज बनाउँदै प्राधिकरण

    विपद् प्रभावित बीमितलाई दाबी भुक्तानीमा सहज बनाउँदै प्राधिकरण

    नेपाल बीमा प्राधिकरणले बाढी तथा अन्य प्राकृतिक विपदबाट प्रभावित बीमित र उनीहरूका कानुनी हकवालालाई बीमा रकम भुक्तानी सहज बनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूका लागि ८ बुँदे व्यवस्था लागू गर्न निर्देशन दिएको छ । ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितलाई बीमा तथा पुनर्बीमासम्बन्धी…

  • विपद्पछि पुनःनिर्माणका लागि साढे ५ खर्बभन्दा बढी बजेट आवश्यक

    विपद्पछि पुनःनिर्माणका लागि साढे ५ खर्बभन्दा बढी बजेट आवश्यक

    सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब २७ करोडमा खुम्चियो

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब २७ करोडमा खुम्चियो

    साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । गत शुक्रबार घटेर बन्द भएको नेप्से आज सोमबार २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको…

  • भोटेकोसी–त्रिशूलीमा खोज उद्धार स्थगित, पुनर्निर्माणमा जोड

    भोटेकोसी–त्रिशूलीमा खोज उद्धार स्थगित, पुनर्निर्माणमा जोड

    सरकारले भोटेकोसी–त्रिशूली बाढीपछि जारी खोज तथा उद्धारको चरणलाई अत्यावश्यक अवस्थाबाहेक हालका लागि स्थगन गर्ने निर्णय गरेको छ । अब प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिने सरकारको तयारी छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ…

  • भाटभटेनीमा सपिङ, दुईवटा टाटा पन्च ईभी जित्ने मौका !

    भाटभटेनीमा सपिङ, दुईवटा टाटा पन्च ईभी जित्ने मौका !

    भाटभटेनी सुपरमार्केट र सिप्रदी ट्रेडिङले चाडपर्वको किनमेलमा लक्की ड्रमार्फत दुईवटा टाटा पन्च ईभी उपहार दिने योजना सार्वजनिक गरेको जनाएका छन् । उपलब्ध विवरणअनुसार एउटा कार खरिद बिलका आधारमा र अर्को नेपालपे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकमध्येबाट विजेता छनोट गरी प्रदान गरिनेछ । यस योजनाअन्तर्गत देशभरका भाटभटेनी स्टोरमा एकपटकमा दुई हजार ५००…

  • विपद् र साइबर जोखिमबीच बैंकिङ सेवा अवरुद्ध हुन नदिने पूर्वाधार आवश्यक

    विपद् र साइबर जोखिमबीच बैंकिङ सेवा अवरुद्ध हुन नदिने पूर्वाधार आवश्यक

    नेपालमा डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै प्राकृतिक विपद्, साइबर आक्रमण तथा प्राविधिक समस्याका बीच पनि बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न सक्ने सुरक्षित र भरपर्दो डिजिटल पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, एटीएम, कार्ड तथा विद्युतीय भुक्तानीलगायतका सेवा…

  • म्युचुअल फन्डको सेयर लगानी एक महिनामै १ अर्बले घट्यो

    म्युचुअल फन्डको सेयर लगानी एक महिनामै १ अर्बले घट्यो

    नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताका रूपमा रहेका म्युचुअल फन्डहरूको सूचीकृत सेयरमा रहेको लगानी मूल्य एक महिनामै १ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । सञ्चालनमा रहेका ६० वटा सामूहिक लगानी कोषको भदौ मसान्तसम्म सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ । साउन मसान्तमा यस्तो लगानी…

Scroll to Top