Banijya News

समाचार

ग्यास अभावबीच उद्योगबाट खुद्रा बिक्री रोक्न बिक्रेता महासंघको माग

ग्यास अभावबीच उद्योगबाट खुद्रा बिक्री रोक्न बिक्रेता महासंघको माग

खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएर उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल […]

नारायणीको कटानले बढायो नारायणगढको जोखिम, दीर्घकालीन समाधान खोज्न व्यवसायीको माग

नारायणीको कटानले बढायो नारायणगढको जोखिम, दीर्घकालीन समाधान खोज्न व्यवसायीको माग

चितवनको नारायणगढ बजार तथा आसपासका क्षेत्रमा नारायणी नदीको कटान र बाढीबाट उत्पन्न जोखिम बढ्दै गएको भन्दै स्थानीय उद्योगी-व्यवसायीले नदी नियन्त्रणका लागि तत्काल पहल गर्न माग गरेका छन्। नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन र जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति…


  • नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले हकप्रद निष्कासन गर्ने

    नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले हकप्रद निष्कासन गर्ने

    नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड लिमिटेडले संस्थापक शेयरधनीका लागि ३ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाल १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले त्यसको ३३.३३ प्रतिशत बराबर हुने गरी हकप्रद जारी गर्नेछ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्कासन हुनेछन्…

  • गुराँस लघुवित्तद्वारा साधारण सभा आह्‌वान, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

    गुराँस लघुवित्तद्वारा साधारण सभा आह्‌वान, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते ११औं वार्षिक साधारणसभाको आह्‌वान गरेको छ । कम्पनी सञ्चालक समितिको १६९औँ बैठकले सभा धनकुटाको धनकुटा नगरपालिका–१, हिलेस्थित कान्जिरोवा मकालु होटलमा बस्ने गरी बोलाएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.५ प्रतिशतले हुने १ करोड २५ लाख…

  • कांग्रेस महाधिवेशनमा उद्योगी-व्यवसायीको लहर, नेतृत्वका विभिन्न पदमा दाबी

    कांग्रेस महाधिवेशनमा उद्योगी-व्यवसायीको लहर, नेतृत्वका विभिन्न पदमा दाबी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगी, व्यवसायी तथा विभिन्न पेसा-व्यवसायमा सक्रिय व्यक्तिहरूले पार्टी नेतृत्वका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनमा आर्थिक विकास, उद्यमशीलता, रोजगारी, पर्यटन, कृषि र पूर्वाधारलाई मुख्य एजेन्डा बनाउँदै व्यवसायी पृष्ठभूमिका नेताहरू चुनावी मैदानमा उत्रिन लागेका हुन्। उद्योगी एवं पूर्वसांसद विनोद चौधरीले केन्द्रीय उपसभापति…

  • कुमारी बैंकको ७८ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने

    कुमारी बैंकको ७८ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७८ हजार ६७७ कित्ता संस्थापक शेयर सर्वसाधारणबलाई बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट…

  • राष्ट्र बैंकद्वारा विदेशी मुद्रा कारोबार सीमा बढाइयो, अन्य के–के भए परिवर्तन?

    राष्ट्र बैंकद्वारा विदेशी मुद्रा कारोबार सीमा बढाइयो, अन्य के–के भए परिवर्तन?

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारसम्बन्धी व्यवस्थामा व्यापक संशोधन गर्दै विदेशमा उपचार गराउने नेपाली नागरिकदेखि सेवा आयात, निर्यात, हवाई सेवा, भारतसँगको कारोबार तथा विदेशी ऋण भित्र्याउने कम्पनीसम्मलाई थप सहजीकरण गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै विभिन्न प्रयोजनमा विदेशी मुद्रा सटही तथा भुक्तानीको सीमा बढाएको हो…

  • मर्जरपछि थप प्रतिस्पर्धी बन्दै युनाइटेड अजोड, ४ अर्ब माथिको नेटवर्थ

    मर्जरपछि थप प्रतिस्पर्धी बन्दै युनाइटेड अजोड, ४ अर्ब माथिको नेटवर्थ

    युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर २०८० जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड  ले मर्जरपछिको तीन वर्षमा आफ्नो वित्तीय, संस्थागत र व्यावसायिक आधारलाई थप मजबुत बनाएको छ। मर्जरपश्चात् १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले बोनस शेयर र २३ करोड…

  • २७ जलविद्युत् आयोजनालाई काम सक्ने थप समय

    २७ जलविद्युत् आयोजनालाई काम सक्ने थप समय

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको विशेष पहलमा नेपाल विद्युत् प्राधिकरणले ५४०.४७ मेगावाट क्षमताका २७ वटा जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ। विद्युत् खरिद सम्झौता (पीपीए) गरेर पनि तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेका आयोजनाहरूको वास्तविक स्थिति मूल्याङ्कन गर्दै प्राधिकरणले यो सहजीकरण गरेको…

  • निर्माणमा रहेका २७ जलविद्युत आयोजनालाई राहत, ५४० मेगावाटको आरसीओडी थप

    निर्माणमा रहेका २७ जलविद्युत आयोजनालाई राहत, ५४० मेगावाटको आरसीओडी थप

    निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न नसकेर अन्योलमा परेका २७ जलविद्युत आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गर्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका आयोजनाको आरसीओडी थप गरेको हो। विद्युत् खरिद सम्झौता (पीपीए)…

  • दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दसैँ मनाउन…

  • ‘राज्यको गोपनीयता दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन’

    ‘राज्यको गोपनीयता दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन’

    सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील तथा गोप्य सूचना अनधिकृत व्यक्तिसम्म पुर्‍याउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रहरी नियन्त्रणमा रहेका बेला एआईजी दाहालले उनलाई भेटेको घटना सार्वजनिक भएपछि दाहाल निलम्बनमा परेका हुन्। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत…

Scroll to Top