Banijya News

समाचार

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले साँझ ६ बजेर ५ मिनेटमा […]

बाढीको असर : नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

बाढीको असर : नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी तथा त्यसबाट भएको व्यापक पूर्वाधार क्षतिका कारण चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बाढीका कारण पूर्वाधार, उत्पादन र आपूर्ति प्रणालीमा परेको असरले आर्थिक गतिविधिमा तत्काल दबाब सिर्जना गर्ने बैंकको आकलन छ…


  • सरकारद्वारा एनआरएनलाई प्राथमिक सेयर बजारमा प्रवेश गराउन नयाँ व्यवस्था

    सरकारद्वारा एनआरएनलाई प्राथमिक सेयर बजारमा प्रवेश गराउन नयाँ व्यवस्था

    सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक सेयर बजारमा प्रत्यक्ष सहभागी गराउने गरी नयाँ व्यवस्था गरेको छ । सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै एनआरएन तथा गैरआवासीय नेपाली संघसँग सम्बन्धित लगानीकर्तालाई लक्षित गरी सेयर निष्काशन गर्न सक्ने व्यवस्था गरेको हो । संशोधित नियमावलीले एनआरएनलाई लक्षित…

  • महिला उद्यमीलाई वित्तीय पहुँच बढाउन कुमारी बैंक र महासंघबीच सहकार्य

    महिला उद्यमीलाई वित्तीय पहुँच बढाउन कुमारी बैंक र महासंघबीच सहकार्य

    कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिलाको आर्थिक सशक्तीकरण, उद्यम विकास तथा दिगो वित्त प्रवद्र्धनका लागि साझेदारी भएको छ । साझेदारीसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महिला नेतृत्वमा सञ्चालित व्यवसाय…

  • सामान्य अंक बढ्यो नेप्से, ३ अर्ब १३ करोडको शेयर किनबेच

    सामान्य अंक बढ्यो नेप्से, ३ अर्ब १३ करोडको शेयर किनबेच

    नेप्से परिसूचक आज मंगलबार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज बढेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट…

  • माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

    माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी

    माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित उक्त परियोजनामा माछापुच्छ्रे बैंकले एकल रूपमा लगानी गर्ने भएको हो । बैंकका अनुसार परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म रकम माछापुच्छ्रे बैंकले वित्तीय लगानी…

  • दशैंका लागि असोज २३ देखि अग्रिम बस टिकट खुल्ने

    दशैंका लागि असोज २३ देखि अग्रिम बस टिकट खुल्ने

    दशैंमा घर फर्किने यात्रुको चापलाई व्यवस्थापन गर्न सरकारले २३ असोजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बिक्री खुला गर्ने भएको छ । चाडपर्वका बेला हुने अत्यधिक यात्रुचापका कारण अन्तिम समयमा टिकट अभाव, काउन्टरमा भीड तथा बढी भाडा असुलीजस्ता समस्या हुन नदिन अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको हो । यस वर्ष दशैंमा काठमाडौं…

  • कांग्रेस महाधिवेशन : उपसभापतिमा ३, महामन्त्रीमा ४ र सहमहामन्त्रीमा ३ जनाको उम्मेदवारी

    कांग्रेस महाधिवेशन : उपसभापतिमा ३, महामन्त्रीमा ४ र सहमहामन्त्रीमा ३ जनाको उम्मेदवारी

    नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन समितिका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा हालसम्म १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता आज अपराह्न ५ बजेसम्म गर्न सकिने निर्वाचन समितिले जनाएको छ। हालसम्म उपसभापतिमा पुष्पा भुसालले महिला र विनोद चौधरी तथा फरमुल्लाह मन्सुरले समावेशीतर्फ उम्मेदवारी…

  • कांग्रेसमा नेतृत्व चयनको निर्णायक चरण सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ टिम

    कांग्रेसमा नेतृत्व चयनको निर्णायक चरण सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ टिम

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता हुँदैछ। अन्तिम मतदाता नामावलीअनुसार ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। उम्मेदवारी दर्ताका लागि केन्द्रीय निर्वाचन समितिले काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेको छ। निर्वाचन समितिका…

  • ग्यास अभावबीच उद्योगबाट खुद्रा बिक्री रोक्न बिक्रेता महासंघको माग

    ग्यास अभावबीच उद्योगबाट खुद्रा बिक्री रोक्न बिक्रेता महासंघको माग

    खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएर उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल रोक्न नेपाल आयल निगमसँग माग गरेको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगले प्रत्यक्ष रूपमा उपभोक्तालाई सिलिन्डर बिक्री गर्ने अभ्यास अन्त्य गरी डिलरमार्फत मात्र बिक्री…

  • चार आयोजनाको ९६.५ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

    चार आयोजनाको ९६.५ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

    भारतले नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित ९६.५० मेगावाट विद्युत् निर्यातका लागि दिएको अनुमति नवीकरण गरेको छ । अनुमति नवीकरण भएसँगै वर्षायाममा ती आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गर्न नपाइने जोखिम तत्कालका लागि टरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भारतले माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो…

  • नारायणीको कटानले बढायो नारायणगढको जोखिम, दीर्घकालीन समाधान खोज्न व्यवसायीको माग

    नारायणीको कटानले बढायो नारायणगढको जोखिम, दीर्घकालीन समाधान खोज्न व्यवसायीको माग

    चितवनको नारायणगढ बजार तथा आसपासका क्षेत्रमा नारायणी नदीको कटान र बाढीबाट उत्पन्न जोखिम बढ्दै गएको भन्दै स्थानीय उद्योगी-व्यवसायीले नदी नियन्त्रणका लागि तत्काल पहल गर्न माग गरेका छन्। नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन र जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति…

Scroll to Top