सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने प्रतितोला ४० रुपैयाँले महँगियो
नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। चाँदी भने प्रतितोला ४० रुपैयाँले महँगिएको छ। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा…

