Banijya News

समाचार

कांग्रेस महाधिवेशनको दोस्रो दिन : बन्द सत्रसँगै निर्वाचन प्रक्रिया पनि सुरु

कांग्रेस महाधिवेशनको दोस्रो दिन : बन्द सत्रसँगै निर्वाचन प्रक्रिया पनि सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज विभिन्न महत्वपूर्ण गतिविधि हुँदैछन्। आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आजदेखि बन्द सत्र […]

दसैँ नजिकिएसँगै राजधानीका बजारमा बढ्यो किनमेलको चहलपहल

दसैँ नजिकिएसँगै राजधानीका बजारमा बढ्यो किनमेलको चहलपहल

बडादसैँ नजिकिँदै गएसँगै काठमाडौँ उपत्यकाका विभिन्न बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ्न थालेको छ। विशेषगरी भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा, नयाँसडकलगायत खुला बजारमा दसैँका लागि नयाँ कपडा, जुत्ता–चप्पल तथा दैनिक आवश्यक सामग्री खरिद गर्नेको भीड बढेको हो। दसैँमा परिवारका सबै सदस्यले नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले चाडपर्व नजिकिएसँगै कपडा…


  • कांग्रेसको आर्थिक खाका : निजी क्षेत्रलाई इन्जिन, विप्रेषणलाई उत्पादनमा जोड्ने प्रस्ताव

    कांग्रेसको आर्थिक खाका : निजी क्षेत्रलाई इन्जिन, विप्रेषणलाई उत्पादनमा जोड्ने प्रस्ताव

    नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मुख्य इन्जिन’का रूपमा अघि बढाउँदै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने आर्थिक नीति प्रस्ताव गरेको छ । कांग्रेस सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, रोजगारी र उद्यम विस्तारलाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो । प्रतिवेदनले निजी…

  • गगनको प्रतिवेदनमा कांग्रेस रूपान्तरणको खाका

    गगनको प्रतिवेदनमा कांग्रेस रूपान्तरणको खाका

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा कांग्रेसको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि २९ वटा प्रस्ताव अघि सारेका छन् । प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि आगामी राजनीतिक कार्यदिशा, संगठन पुनर्संरचना, आर्थिक नीति, युवा सहभागिता, सुशासन र सामाजिक न्यायसम्मका विषय समेटिएका छन् । प्रतिवेदनले…

  • घिमिरेको दाबी– कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौँ

    घिमिरेको दाबी– कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौँ

    नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई कांग्रेसको पुनर्जीवन र नेतृत्वमा पुस्तान्तरणको आधार बनाउने बताएका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई नयाँ राजनीतिक चरणमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरे। घिमिरेले कांग्रेसले अब राष्ट्र र जनतालाई राजनीतिको केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए। बदलिँदो राजनीतिक…

  • भृकुटीमण्डपमा कांग्रेसको १५औँ महाधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

    भृकुटीमण्डपमा कांग्रेसको १५औँ महाधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ। भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेताहरूको सहभागिता रहेको छ। महाधिवेशनमा सहभागी हुन देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आएका छन्। पार्टीको नियमित महाधिवेशन भएकाले यसलाई कांग्रेसको संगठनात्मक संरचना,…

  • १५औँ महाधिवेशनपछि नयाँ ऊर्जासहित कांग्रेस अघि बढ्ने शर्माको दाबी

    १५औँ महाधिवेशनपछि नयाँ ऊर्जासहित कांग्रेस अघि बढ्ने शर्माको दाबी

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन कांग्रेसको नयाँ यात्राको सुरुवात भएको बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढ्ने दाबी गरे । ८० वर्षको इतिहास बोकेको कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनदेखि विभिन्न राष्ट्रिय संकटमा महत्वपूर्ण भूमिका…

  • ‘पात्र फेरिए, प्रवृत्ति फेरिएन’ : लिङ्देनले भने– देश अँध्यारो सुरुङतर्फ

    ‘पात्र फेरिए, प्रवृत्ति फेरिएन’ : लिङ्देनले भने– देश अँध्यारो सुरुङतर्फ

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो राजनीतिक परिवर्तनले देशको अवस्थामा अपेक्षित सुधार ल्याउन नसकेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रूपमा सम्बोधन गर्दै उनले मुलुक झन् राजनीतिक अस्थिरता र अन्योलतर्फ धकेलिएको टिप्पणी गरे। लिङ्देनले करिब पाँच वर्षअघि कांग्रेसको १४औँ महाधिवेशनमा आफूले दिएको अभिव्यक्ति स्मरण…

  • बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति

    गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाढीपहिरोले निर्माणाधीन २६६ मेगावाट क्षमताका तीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाट क्षमताका आठ आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ । बाढीबाट सबैभन्दा बढी क्षति हाइड्रो सपोर्ट प्रालिले प्रवद्र्धन गरिरहेको ६६.३…

  • बाढीपीडित बीमितलाई जीवन बीमामा भुक्तानी प्रक्रिया सहज

    बाढीपीडित बीमितलाई जीवन बीमामा भुक्तानी प्रक्रिया सहज

    नेपाल बीमा प्राधिकरणले गत भदौ १० गतेको भीषण बाढीबाट प्रभावित बीमित तथा उनीहरूका हकवालालाई राहत पुग्ने गरी जीवन बीमाअन्तर्गतका विभिन्न भुक्तानी प्रक्रियामा सरलीकरण गरेको छ । प्राधिकरणले मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानीका लागि आवश्यक प्रमाण, कागजात र प्रक्रियालाई सहज बनाएको हो । प्राधिकरणका अनुसार २०८३ भदौ…

  • लुम्बिनी विकास बैंकले १८०३ कित्ता संस्थापक शेयर बिक्री गर्ने

    लुम्बिनी विकास बैंकले १८०३ कित्ता संस्थापक शेयर बिक्री गर्ने

    लुम्बिनी विकास बैंक लिमिटेडले १ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी दिवाकर कोइरालाको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाइएको हो । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै शेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको छ । इच्छुक संस्थापक शेयरधनीले…

Scroll to Top