कुमारी बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्री गरिने
कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्था तथा निर्देशनअनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । यसअघि बैंकले उक्त सेयर खरिदका लागि विद्यमान…

