Banijya News

समाचार

गोदाममा चिनी, बजारमा अभाव : सरकारी वितरण प्रणालीमाथि गम्भीर प्रश्न

गोदाममा चिनी, बजारमा अभाव : सरकारी वितरण प्रणालीमाथि गम्भीर प्रश्न

दसैं नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएपछि सरकारी आपूर्ति व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । कृत्रिम अभाव सिर्जना गरेर मूल्य […]

अनुदान होइन, स्थिर नीति र लगानीको भरोसा चाहन्छ निजी क्षेत्र

अनुदान होइन, स्थिर नीति र लगानीको भरोसा चाहन्छ निजी क्षेत्र

अर्थतन्त्रमा देखिएको सुस्तता हटाएर निजी लगानी विस्तार गर्न राज्यले अनुदानभन्दा दीर्घकालीन नीतिगत स्थिरता र लगानीको सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन्। व्यवसाय सञ्चालनका क्रममा बारम्बार नीति, कर, प्रक्रिया र नियमन परिवर्तन हुँदा लगानीकर्ताको विश्वास कमजोर बनेको भन्दै उनीहरूले अनुमान गर्न सकिने व्यावसायिक वातावरण बनाउन सरकारसँग माग गरेका हुन्।…


  • समयमै काम सम्पन्न नगर्ने छ निर्माण कम्पनी कालोसूचीमा

    समयमै काम सम्पन्न नगर्ने छ निर्माण कम्पनी कालोसूचीमा

    जुम्लामा सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक तथा जुम्लाबाट मनाङ–मुस्ताङ जोड्ने सडकअन्तर्गतका ठेक्कामा निर्धारित प्रगतिअनुसार काम नगरेपछि सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो । सडक डिभिजन…

  • सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

    सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

    सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् । बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी…

  • दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य

    दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न गन्तव्य छन् । जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलमध्ये २०८३ सालको दसैँ बिदामा घुम्न सकिने १० गन्तव्य यस…

  • कांग्रेस महाधिवेशन आजदेखि, सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा

    कांग्रेस महाधिवेशन आजदेखि, सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने तय भएको छ। उद्घाटन समारोहमा देशभित्रका राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा विभिन्न मुलुकबाट आएका अतिथिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि देशका विभिन्न जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिमार्फत…

  • ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण

    ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन् । पछिल्लो ८–१२ असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका थिए । मन्त्री श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ…

  • कांग्रेस महामन्त्रीमा डा. सुनिलकुमार शर्माको उम्मेदवारी घोषणा

    कांग्रेस महामन्त्रीमा डा. सुनिलकुमार शर्माको उम्मेदवारी घोषणा

    नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा पूर्वप्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले पार्टीलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाउँदै राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका छन्। शर्माले प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै नेपाली कांग्रेसको…

  • माछापुच्छ्रे बैंकको नयाँ डिजिटल च्याटबोट ‘माया’ सार्वजनिक

    माछापुच्छ्रे बैंकको नयाँ डिजिटल च्याटबोट ‘माया’ सार्वजनिक

    माछापुच्छ्रे बैंकले ग्राहकलाई थप स्मार्ट, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ। बैंकले आफ्नो निरन्तर प्रविधिमैत्री सेवाअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ औपचारिक रूपमा सार्वजनिक गरेको हो। बैंकको आधिकारिक वेबसाइटमा ‘माया’ को आइकन राखिएको छ। सोहीमार्फत ग्राहकले आफ्ना जिज्ञासा च्याटमार्फत राख्न…

  • बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि दौडधुप, अध्यक्षमा तीन आकांक्षी

    बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि दौडधुप, अध्यक्षमा तीन आकांक्षी

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। आगामी असोज २१ देखि २३ गतेसम्म हुने संघको २६औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि उद्योगी–व्यवसायीहरूले आन्तरिक तयारी र भेटघाटलाई तीव्र बनाएका छन्। बुटवलको पुरानो तथा प्रभावशाली व्यावसायिक संस्थाका रूपमा रहेको संघको अध्यक्ष पदमा हालसम्म तीन जना…

  • दुई महिनामा भित्रिए २,८३४ विद्युतीय कार

    दुई महिनामा भित्रिए २,८३४ विद्युतीय कार

    चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले दुई हजार आठ सय ३४ वटा विद्युतीय कार, जिप र भ्यान आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा आयात गरिएका विद्युतीय कार, जिप र भ्यानको कुल मूल्य ६ अर्ब ७० करोड रुपैयाँ बराबर छ। ती सवारीसाधन आयातबाट सरकारले समीक्षा अवधिमा चार अर्ब…

  • कांग्रेस महाधिवेशनको तयारी तीव्र, ७ हजार ७ सयभन्दा बढी प्रतिनिधिको आवास सात क्षेत्रमा

    कांग्रेस महाधिवेशनको तयारी तीव्र, ७ हजार ७ सयभन्दा बढी प्रतिनिधिको आवास सात क्षेत्रमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा व्यवस्थापकीय तयारीलाई तीव्र बनाइएको छ। महाधिवेशनमा सहभागी हुने ७ हजार ७ सयभन्दा बढी प्रतिनिधिको बसोबास काठमाडौँ उपत्यकाका विभिन्न सात क्षेत्रमा व्यवस्थापन गरिएको कांग्रेसले जनाएको छ। महाधिवेशनमा स्वदेशका विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगै अन्तर्राष्ट्रिय अतिथिको सहभागिता पनि सुनिश्चित हुँदै गएको छ। कांग्रेसका प्रवक्ता तथा १५औँ…

Scroll to Top