Banijya News

समाचार

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि दौडधुप, अध्यक्षमा तीन आकांक्षी

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि दौडधुप, अध्यक्षमा तीन आकांक्षी

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। आगामी असोज २१ देखि २३ गतेसम्म हुने […]

कांग्रेस महाधिवेशनको तयारी तीव्र, ७ हजार ७ सयभन्दा बढी प्रतिनिधिको आवास सात क्षेत्रमा

कांग्रेस महाधिवेशनको तयारी तीव्र, ७ हजार ७ सयभन्दा बढी प्रतिनिधिको आवास सात क्षेत्रमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा व्यवस्थापकीय तयारीलाई तीव्र बनाइएको छ। महाधिवेशनमा सहभागी हुने ७ हजार ७ सयभन्दा बढी प्रतिनिधिको बसोबास काठमाडौँ उपत्यकाका विभिन्न सात क्षेत्रमा व्यवस्थापन गरिएको कांग्रेसले जनाएको छ। महाधिवेशनमा स्वदेशका विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगै अन्तर्राष्ट्रिय अतिथिको सहभागिता पनि सुनिश्चित हुँदै गएको छ। कांग्रेसका प्रवक्ता तथा १५औँ…


  • सरकार चुक्दा चाडपर्वमा महँगीको मार, सरकारी दाबी र बजारको तथ्यांकमा ठूलो अन्तर

    सरकार चुक्दा चाडपर्वमा महँगीको मार, सरकारी दाबी र बजारको तथ्यांकमा ठूलो अन्तर

    चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढेपछि सर्वसाधारणको भान्सा महँगिएको छ। बजारमा खाद्यान्न, दाल, तेल, मसला, गेडागुडी र अन्य अत्यावश्यक वस्तुको मूल्य बढिरहेका बेला सरकारले भने मूल्य नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ। यसले सरकारी दाबी र बजारको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखाएको छ। गत असोज…

  • गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

    गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

    खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । खसीबोका बिक्रीबाट जिल्लामा वार्षिक करिब रु एक अर्ब बराबरसम्मको कारोबार हुने…

  • सुमेरु सहकारीको अस्पतालदेखि कलेजसम्म लिलाममा, बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

    सुमेरु सहकारीको अस्पतालदेखि कलेजसम्म लिलाममा, बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोकको स्वामित्व तथा नियन्त्रणमा रहेका सम्पत्ति र व्यवसाय लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। समितिले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सहकारीको लगानी रहेका विभिन्न सम्पत्ति तथा व्यवसाय बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो। बागमती प्रदेश सरकारले…

  • ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक : अर्थमन्त्री वाग्ले

    ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक : अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासलाई नयाँ दिशामा अघि बढाउन परम्परागत विकास मोडलभन्दा डिजिटल अर्थतन्त्र, प्रविधि र सेवाको अन्तर्राष्ट्रिय व्यापारमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले आगामी दशकमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै केही वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्‍याउने सरकारको लक्ष्य रहेको जानकारी दिए…

  • रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसियसनको सहयोग, अर्थसचिवलाई हस्तान्तरण

    रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसियसनको सहयोग, अर्थसचिवलाई हस्तान्तरण

    । रसुवामा आएको बाढी तथा विपद्बबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । एशोसिएसनले संकलन गरेको उक्त सहयोग रकमको चेक अर्थसचिव घनश्याम उपाध्याय समक्ष हस्तान्तरण गरिएको हो । एशोसिएसनका अध्यक्ष कामेश्वर…

  • हिमालयन बुलियनका ग्राहकलाई १० लाख रुपैयाँसम्म दुर्घटना बीमा

    हिमालयन बुलियनका ग्राहकलाई १० लाख रुपैयाँसम्म दुर्घटना बीमा

    हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई लक्षित गर्दै दुर्घटना बीमाको सुविधा ल्याउने भएको छ । कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच भएको सम्झौताअनुसार हिमालयन बुलियनका ग्राहकले सदस्यता वर्गका आधारमा अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने भएका हुन् । कम्पनीका अनुसार नयाँ बीमा सुविधा आगामी बडादसैँको घटस्थापनादेखि…

  • सुन–चाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ९४ हजार ८ सय

    सुन–चाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ९४ हजार ८ सय

    साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले वृद्धि भएको हो । मूल्य बढेसँगै शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार…

  • जुम्लामा दसैँ–तिहार लक्षित ५० क्विन्टल चिनी, सहुलियत मूल्यमा बिक्री हुने

    जुम्लामा दसैँ–तिहार लक्षित ५० क्विन्टल चिनी, सहुलियत मूल्यमा बिक्री हुने

    दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै जुम्लामा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० क्विन्टल चिनी ल्याउने भएको छ । चाडपर्वको समयमा बजारमा चिनीको माग बढ्ने र मूल्यसमेत महँगिन सक्ने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले केन्द्रबाट चिनी पठाउने तयारी गरेको हो । खाद्य व्यवस्था तथा व्यापार…

  • प्रभु बैंकका ग्राहकलाई रुस्काज् ब्युटि स्टुडियोमा २० प्रतिशतसम्म छुट

    प्रभु बैंकका ग्राहकलाई रुस्काज् ब्युटि स्टुडियोमा २० प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंक र रुस्काज् ब्युटि स्टुडियोबीच भएको सम्झौताअनुसार ग्राहकलाई ५ देखि २० प्रतिशतसम्म र कर्मचारीलाई ५ देखि ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले रुस्काज् ब्युटि स्टुडियोबाट हेयर…

  • एनसेलको सम्पत्ति हस्तान्तरण गर्न दूरसञ्चारको पत्र, कसरी होला सम्पत्ति हस्तान्तरण ?

    एनसेलको सम्पत्ति हस्तान्तरण गर्न दूरसञ्चारको पत्र, कसरी होला सम्पत्ति हस्तान्तरण ?

    नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई अनुमतिपत्रको अवधि समाप्त हुनुअघि सम्पत्ति हस्तान्तरणको कार्ययोजना पेस गर्न निर्देशन दिएको छ । यसैबीच प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई अनुमतिपत्रको अवधि समाप्त भएपछि सम्पत्ति व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । एनसेलको मोबाइल सेवाको २५ वर्षे अनुमतिपत्र अवधि २०८६ जेठ १६ गते समाप्त हुँदैछ ।…

Scroll to Top