भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई राज्यको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। पीडित परिवारसँग बिहीबार अर्थ मन्त्रालयमा सामूहिक भेट गर्दै अर्थमन्त्री वाग्लेले दुःखको घडीमा आफूहरूलाई एक्लो महसुस नगर्न आग्रह गरे। सरकारको राजस्व संकलनको जिम्मेवारी पूरा गर्दै रसुवामा…

