Banijya News

समाचार

वर्षाले कोरला नाका प्रभावित, भन्सार यार्डमै थन्किए १५० बढी कन्टेनर

वर्षाले कोरला नाका प्रभावित, भन्सार यार्डमै थन्किए १५० बढी कन्टेनर

भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएपछि चीनबाट आयात गरिएका मालसामान बोकेका सयौँ कन्टेनर कोरलानाकामै रोकिएका छन्। सडकका […]

संघीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदन पेस तथा पारित हुँदै

संघीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदन पेस तथा पारित हुँदै

संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुने कार्यसूची रहेको छ। दुवै सदनको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा प्रश्नोत्तरसम्बन्धी विषयमा छलफल हुने भएको छ। प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा…


  • तीनवटै उत्तरी नाका प्रभावित भएपछि तातोपानी खोल्न सरकारको दौडधुप

    तीनवटै उत्तरी नाका प्रभावित भएपछि तातोपानी खोल्न सरकारको दौडधुप

    चीनसँगको उत्तरी व्यापारिक नाका रसुवागढी–केरुङ र मुस्ताङको कोरला प्राकृतिक विपद्का कारण प्रभावित भएपछि सरकारले सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन पहल तीव्र बनाएको छ । नेपालतर्फको अरनिको राजमार्गको अवस्था निरीक्षण गर्दा सवारीसाधन सञ्चालन गर्न सकिने देखिएपछि अब तातोपानी नाका खोल्ने विषय नेपाल–चीनबीचको समन्वय र चिनियाँ पक्षको निर्णयमा निर्भर बनेको छ…

  • आईपीओ स्वीकृतिमा डिजिटल प्रणाली ल्याउँदै सेबोन

    आईपीओ स्वीकृतिमा डिजिटल प्रणाली ल्याउँदै सेबोन

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियालाई पारदर्शी, व्यवस्थित र छिटो बनाउन डिजिटल प्रणाली लागू गर्ने तयारी गरेको छ । बोर्डले आईपीओ स्वीकृतिसम्बन्धी ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेस’ (एसओपी) तयार गरिसकेको र त्यसलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने काम अघि बढाएको जनाएको छ । सेबोनका अनुसार, नयाँ प्रणाली लागू…

  • नेप्सेमा झिनो सुधार, कारोबार रकम भने बढ्यो

    नेप्सेमा झिनो सुधार, कारोबार रकम भने बढ्यो

    केही दिनयता लगातार घटिरहेको नेप्से विहीबार झिनो अंकले सकारात्मक भएर बन्द भएको छ । आज नेप्से परिसूचक ०.२६ अंक बढेर २५९९.१५ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ । १३ उपसमूहमध्ये आज चार…

  • हिमलुङमा थप चार शव फेला, ज्यान गुमाउने पुगे ११ जना

    हिमलुङमा थप चार शव फेला, ज्यान गुमाउने पुगे ११ जना

    मनाङको हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला परेको छ । हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज विहीबार चार शव फेला पारेको जनाएको छ । आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी राखेको थियो । आज थप चार…

  • चीनबाट पर्यटक आगमन दोब्बर, सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार विदेशी

    चीनबाट पर्यटक आगमन दोब्बर, सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार विदेशी

    नेपालमा विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या सन् २०२५ को सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो । गत वर्ष सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका…

  • राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ को सिफारिस अनुसार राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्य गरेका हुन् । असोज १६ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य…

  • निजामती सेवामा अवकाशदेखि पेन्सनसम्म नयाँ व्यवस्था प्रस्ताव

    निजामती सेवामा अवकाशदेखि पेन्सनसम्म नयाँ व्यवस्था प्रस्ताव

    सरकारले निजामती प्रशासनमा व्यापक पुनःसंरचना गर्ने उद्देश्यसहित ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेको छ । विधेयकमा कर्मचारीको अवकाश उमेर, पेन्सन, उपदान, तलब वृद्धि, बीमा, उपचार खर्च तथा आवास कर्जालगायत आर्थिक तथा सामाजिक सुरक्षासम्बन्धी विभिन्न व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकअनुसार सामान्य अवस्थामा…

  • मल अनुदानको भार बढ्दै, ५९ अर्ब जुटाउन सरकारलाई चुनौती

    मल अनुदानको भार बढ्दै, ५९ अर्ब जुटाउन सरकारलाई चुनौती

    रासायनिक मलमा किसानलाई दिँदै आएको सरकारी अनुदानको वित्तीय भार निरन्तर बढ्दै गएको छ । हालको बजार मूल्यका आधारमा आगामी कृषि सिजनका लागि आवश्यक मल व्यवस्थापन गर्न मात्रै करिब ५९ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान कृषि, वन तथा पर्यावरण मन्त्रालयले गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा.…

  • दसैँअघि उत्तरी नाका खोल्न सरकारको पहल तीव्र, तातोपानीलाई प्राथमिकता

    दसैँअघि उत्तरी नाका खोल्न सरकारको पहल तीव्र, तातोपानीलाई प्राथमिकता

    दसैँ–तिहार नजिकिँदै गर्दा चीनसँग जोडिएका उत्तरी व्यापारिक नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाएको छ। चाडपर्वका लागि आवश्यक सामग्रीको आयात प्रभावित भएपछि सरकारले विशेषगरी तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चीनसमक्ष प्रस्ताव राखेको हो। हाल तातोपानी, रसुवागढी र मुस्ताङको कोरला गरी नेपाल–चीन सीमाका तीन प्रमुख व्यापारिक मार्ग प्रभावित…

  • दसैँअघि नै बर्दिया र कैलालीका उखु किसानको बक्यौता भुक्तानी गर्ने सरकारको तयारी

    दसैँअघि नै बर्दिया र कैलालीका उखु किसानको बक्यौता भुक्तानी गर्ने सरकारको तयारी

    कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको बक्यौता रकम दसैँअघि नै भुक्तानी गर्ने तयारी गरेको जनाएको छ। किसानलाई भुक्तानी दिन आवश्यक प्रक्रिया अघि बढिसकेको र अब एक–दुई दिनभित्र रकम पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको हो। बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको…

Scroll to Top