दसैँअघि उखु किसानको बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
बर्दिया र कैलालीका उखु किसानले पाउन बाँकी बक्यौता रकम दसैँअघि नै भुक्तानी गर्ने तयारी सरकारले गरेको छ । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका हुन् । सचिव मिश्रका अनुसार भुक्तानीसम्बन्धी कार्यविधि मन्त्रालयमा…

